Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माओवादीले मनायो २८औं जनयुद्ध दिवस

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । चौतर्फी आलोचना खेप्दै नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गर्दै माओवादीले २८ औं जनयुद्ध दिवस मनाएको हो। कार्यक्रममा प्रधानमन्त्री पुष्पक... थप हेर्नुहोस्

जनयुद्ध दिवसलाई प्रचण्ड सरकारको अनुमोदन

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । सरकारले फागुन १ गते सोमबार देशभरि सार्वजनिक विदा दिने निर्णय गरेपछि त्यसको व्यापक आलोचना भएको छ। समाजिक सञ्जालमा सत्ता साझेदार दलकै नेताहरू अनि अरु प्रयोगकर्ताहरूले त्यसको आलोचना गरिरहेका छन्। सरकारमा सहभागी ए... थप हेर्नुहोस्

शेयर बजारमा ६०.८८ अंकको गिरावट, ठूलो १६ कम्पनीबाहेक अरु सबैको मूल्य घट्यो

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा पहिरो गएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ६०.८८ अंकले घटेको हो । २.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१२१.७५ अंकमा झरेको छ । आज २५३ कम्प... थप हेर्नुहोस्

‘भ्यालेन्टाइन्स डे’ मा १४ प्रतिशत क्यासब्याकसहित तारे होटलमा डिनर गर्ने अवसर

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं । भ्यालेन्टाइन्स डे को अवसरमा एनआइ सी एशिया बैंकले ‘सेलिब्रट लभ वीथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई... थप हेर्नुहोस्

नेपाल टेलिकमको नाफा ९.१६ प्रतिशतले बृद्धि

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं। आम्दानीमा सामान्य गिरावट आए पनि नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नाफा ९.१६ प्रतिशत बढेको छ। टेलिकमले चालु आवको ६ महिनामा ४ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८९... थप हेर्नुहोस्

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन रोकियो

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं। सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्... थप हेर्नुहोस्

अर्थमन्त्री पौडेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै

२०७९ माघ २९

ताजा नेपाल

  काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लाग... थप हेर्नुहोस्

सुन तोलामा ५०० बढ्यो, चाँदीमा झिनो वृद्धि

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत शुक्रबारका तुलनामा ५ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार अघिल्लो ... थप हेर्नुहोस्

दोल्ती पावरको आईपीओ फागुन ८ गतेदेखि

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकका आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ स... थप हेर्नुहोस्

चिकित्सक संघ र सरकारबीच वार्ता

२०७९ माघ २९

ताजा नेपाल

नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको छ। बिहान ८ बजे देखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भइरहेको हो। वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव ग... थप हेर्नुहोस्