Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लुम्बिनी आउँदै मोदी, यस्तो छ तयारी

२०७९ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । आज २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ... थप हेर्नुहोस्

काठमाडौं महानगरपालिकामा बालेन शाहले पाए ३११६ मत , केशव स्थापित १६४५ ,सिर्जना सिंहले १६०२ मत पाएकी छन्

२०७९ जेष्ठ १

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् । यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् । राष्ट्रिय ... थप हेर्नुहोस्

एमालेको गढ मानिएका क्षेत्रमाबाट बालेनलाई धेरै मत

२०७९ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । शनिबारदेखि काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यी वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी... थप हेर्नुहोस्

भरतपुरमा रेनु र सुवेदीको मतान्तर घट्दै

२०७९ जेष्ठ १

ताजा नेपाल

भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर... थप हेर्नुहोस्

ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उमेदवार निर्मल तण्डुकार विजयी

२०७९ जेष्ठ १

ताजा नेपाल

ललितपुर महानगरपालिका वडा नम्बर–१ को मतगणना सकिएको छ । वडा नम्बर–१ मा ६६१ मत ल्याएर स्वतन्त्र उमेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुवलाल तण्डुकार २३६ मत... थप हेर्नुहोस्

पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

२०७९ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेकपा ९एमाले०की नेत्री एवं पूर्वमन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यमा लडेका पौडेल पराजित भएका हुन् । निर्वाचन आयोगले औपचारि... थप हेर्नुहोस्

ओलीको गृहनगर दमकमा महागठबन्धन फेरि लाग्यो अगाडि

२०७९ जेष्ठ १

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । यसअघिको परिणाममा एमालेले अग्रता लिएको भएपनि भर्खरै सार्वजनिक परिणामा गठबन्धन अगाडि देखिएको हो । महागठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्... थप हेर्नुहोस्

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि

२०७९ जेष्ठ १

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गरेकी छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवा... थप हेर्नुहोस्

बुद्धले आज आइतबारदेखि ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने

२०७९ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । बुद्ध एयरले आगामी आइतबारदेखि विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा ... थप हेर्नुहोस्

बीमामा मर्जर युनियन लाइफ र गुराँस लाइफ प्राइमा गाभिने पक्का

२०७९ जेष्ठ १

ताजा नेपाल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स कम्पनी गाभिने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीमा गाभिनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । यो सम्झौता बीमा क्षेत्र... थप हेर्नुहोस्