Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

सरकारीमा बिदा लिएर निजी अस्पताल धाउने डाक्टरमाथि कारबाही  गरिँदै 

२०८१ बैशाख २४

ताजा नेपाल

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्ल... थप हेर्नुहोस्

अनुमति नलिइ सञ्चालन भइरहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने चेतावनी

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अ... थप हेर्नुहोस्

ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

२०८१ बैशाख २१

ताजा नेपाल

भारत । भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक(एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। चिकित्सकहरुले एउटै सुई धेरै व्य... थप हेर्नुहोस्

अशक्त र गरिब नागरिकको उपचार काठमाडौं महानगरले निःशुल्क गरिदिने

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका ९कामपा०ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो । कामपाका मे... थप हेर्नुहोस्

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

२०८१ बैशाख १

ताजा नेपाल

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका लक्षित वर्गका छ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु... थप हेर्नुहोस्

स्वास्थ्य बीमाको अवधारणा सरकारले बुझेन

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ । परिवर्तन नेपाल अभियानले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा... थप हेर्नुहोस्

प्रतिभावान डा प्रतिभा मृत भेटिइन्

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारको ९औं तहमा कार्यरत ३४ वर्षीया सर्जन डाक्टर प्रतिभा धौभडेल मृत भेटिएकी छिन्। प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्। ... थप हेर्नुहोस्

तीन सय नेपाली नर्सलाई कुवेतमा आकर्षक अवसर

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं– नेपाली नर्सहरुका लागि कुवेतमा रोजगारीको अवसर खुलेको छ। तीन सय जना नेपाली नर्सका लागि कुवेतमा रोजगारीको अवसर खुलेको हो।कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पन... थप हेर्नुहोस्

काठमाडौं महानगरपालिकाले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

२०८० फाल्गुन १

ताजा नेपाल

काठमाडौं– काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापन... थप हेर्नुहोस्

गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ

२०८० माघ १८

ताजा नेपाल

काठमाडौं । उद्योगपति तथा सांसद् विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। गंगालाल अस्पतालले प्राप्त गरेको ३५ मध्ये १० रोपनी जग्गा चौधरी ग्रुपले हडपेको यसअघि सार्वजनिक भएको थियो। चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्र... थप हेर्नुहोस्