Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यिनको आतंक कहिलेसम्म ?

२०७६ भाद्र ७

ताजा नेपाल

सोलुखुम्बु । स्थानीयदेखि, प्रदेश र संघीय अर्थात् केन्द्र समेतका तीनैवटा निकायको चुनावमा कांग्रेसले नराम्रोसित हा¥यो । कांग्रसको यो हार त्यसै भएको होइन । कांग्रेस पार्टीलाई आफ्नो स्वार्थ सिद्धिको साधन बनाई त्यसैको माध्यमब... थप हेर्नुहोस्

कम्युनिष्ट अभिनायवादले मुलुक अप्ठ्यारोमा

२०७६ भाद्र ७

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको अधिनायकवादले राष्ट्र अप्ठेरो अवस्थामा पुगेको बताएका छन् । कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापन समारोहलाई शुक्रबार सुर्... थप हेर्नुहोस्

पार्टीभन्दा गुटको बोलबोला

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको नाममा सत्ता स्वार्थ र कमाउ अभियानमा लागेका नेकपा नेताहरूका लागि काउसो बनेर खडा भएको नेकपा चन्द समूहले पनि जनता र सरकार दुवैतिर त्राहीमाम बनाएको छ । सरकार वार्ता गर्ने पनि भन्छ, चन्दका नेता कार्यकर... थप हेर्नुहोस्

करिब १७ सय रोपनीमा गाँजाको बोट नष्ट गरिएको

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका(३ मा पर्ने जरसिंहपौवा, बोजिनि, कार्तिके समेतका विभिन्न स्थानमा अन्दाजी १७ सय रोपनीमा प्राकृतिक रुपमा उम्रिएका अनुमानित १ लाख गाँजाका बोटहरु बिहीबार नष्ट गरिएको छ । शंखरापुर नगरपालि... थप हेर्नुहोस्

नेपाल प्रहरीमा ३ हजार ८ सय ३१ जनाको लागि जागिर खुल्यो

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार... थप हेर्नुहोस्

आज श्रीकृष्णजन्माष्टमी

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्म... थप हेर्नुहोस्

थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । केही समय अघिमात्र ९ दिन लामो उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरको विमानबाट सिंगा... थप हेर्नुहोस्

महिला हिंसा न्युनिकरणमा श्रीमती संघ

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३५औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रहरी महा... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ भाद्र ५

ताजा नेपाल

कैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-९ बस्ने २२ वर्षीय मिलन देवललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । देवलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका ... थप हेर्नुहोस्

अछाममामा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु

२०७६ भाद्र ५

ताजा नेपाल

मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिका... थप हेर्नुहोस्