Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजको संसदमा रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने कांग्रेसको निर्णय

२०८१ बैशाख २८

ताजा नेपाल

२८ वैशाख, काठमाडौं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि ने... थप हेर्नुहोस्

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । प्रदेश प्रमुखको कार... थप हेर्नुहोस्

सूर्यदर्शनबाट रविले एक करोड ऋण लिएको पुष्टि

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ । पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछ... थप हेर्नुहोस्

बजेट अधिवेशन आजदेखि सुरु

२०८१ बैशाख २८

ताजा नेपाल

काठमाडौं। संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा भएको संसद् सचिवालयले जनाएपनि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयलाई ... थप हेर्नुहोस्

उपेन्द्र यादवद्वारा क्याविनेट बहिष्कार

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौँ । प्रचण्ड सरकारको स्थायित्वका लागि आफू शिकार भएपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् ब... थप हेर्नुहोस्

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२०८१ बैशाख २७

ताजा नेपाल

२७ वैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रद... थप हेर्नुहोस्

संसदीय छानबिनको मागबाट काँग्रेस पछि नहट्ने

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको... थप हेर्नुहोस्

युवामा भरोसा जगाउने प्रयासमा अर्थमन्त्रीको जोड

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले विशेष ध्यान दिने बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रलाई तर्साउने नभई परिवार... थप हेर्नुहोस्

कोशीमा हिक्मत कार्कीको दाबी पेश

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवाद... थप हेर्नुहोस्

सुहाङले लिए शपथ

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । गत बैशाख १५ गते भएको उपनिर्वाचन... थप हेर्नुहोस्