Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

६९३९ संक्रमित थपिए, ७२२६ डिस्चार्ज, १०६ जनाको ज्यान गयो

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजा... थप हेर्नुहोस्

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बिमा दावी भुक्तानी

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट रु २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ ।दावी भुक्तानी मिती २०७८।०२।१३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उन... थप हेर्नुहोस्

सत्ताका लालसीहरु

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । राजनीति सत्ता स्वार्थ र पदिय लोभमा चल्दा जनता र देशको हितको रक्षा हुँदैन भन्ने कुरा संसदिय व्वस्थाका किनबेच प्रक्रियाले छर्लङ्ग बनाएको बुझेर पनि प्रधानमन्त्री केपी र शेरबहादुर देउबाको चरित्रले बुझ्न सकेन । प्... थप हेर्नुहोस्

संसद विघटनविरुद्धका १९ वटै रिट संवैधानिक इजलासले फैसला गर्ने

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । छँदाखाँदाको दुई तिहाई भत्काएर निर्वाचनको रटाना दिएको सरकारले गरेको कदम फेरि अदालतको शरणमा पुगेको छ । संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र... थप हेर्नुहोस्

विभाजित भएपछि दुवैतिर रुवाबासी

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । पार्टी विधि र प्रकृयामा चलाउनु पर्छ भन्ने र गुटबन्दिको भरमा चलाउँदै आएका एमाले नेताहरूबीचको लडाई अब घातप्रतिघात रुवावासी र रोदनमा परिणत हुँदैछ । प्रधानमन्त्री केपीओलीले अध्यक्ष र प्रधानमन्त्रीको नाताले काम गर... थप हेर्नुहोस्

न्यायिक क्षेत्रमै थुप्रियो फोहोर

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । कुनै पनि स्थानमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने पक्षले ध्यान दिएन भने पीडितले समयमा न्याय पाउँदैन ढिलो पाउने न्यायको अर्थ हुँदैन । अहिले नेपालको न्यायिक क्षेत्र फोहोरको थुप्रोले पुरिएको छ । त्यसको उच... थप हेर्नुहोस्

ओली सरकारमा जाने मन्त्री छान्दै जसपा

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पटक पटक भेटवार्ता जारी छ । दैनिक जसो अहिले भेटघाट हुने गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सर... थप हेर्नुहोस्

ग्राहकसँग पेनाल्टी नलिन राष्ट्र बैंकको आग्रह

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भ... थप हेर्नुहोस्

प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रिन आह्वान

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौँ । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । प्रचण्डले भनेका छन्, ‘प्रतिगमनक... थप हेर्नुहोस्

ढकालले जुटाए अमेरिकामा १८ लाख सहयोग

२०७८ जेष्ठ १२

ताजा नेपाल

कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण उतै रोकिएपछि शो आर्थिक जुटाउने अभियानमा लागेर श... थप हेर्नुहोस्