Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कहाँ कहाँ लगाउन पाइन्छ कोरोनाविरूद्धको दोस्रो डोज (सूचीसहित)

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । यो खोप अभियान जेठ ११... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । ‘सेल्फ बैंकिङ’को अवधारणा अनुरुप एन आईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ। यो सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र ज... थप हेर्नुहोस्

०७५ जेठ २ मा फर्किएला त एमाले ?

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । यसबीचमा केही जालझेल र षड्यन्त्र भएन भने एमालेको एकता निरन्तर हुने देखिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्र... थप हेर्नुहोस्

मधेशबाट सरकारमा जान क–कसले खुट्टा उचाले

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारमा जाने भएको छ। यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ। ठाकुर र महतोले बिहीबार राति दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई ... थप हेर्नुहोस्

इयुले नेपाललाई २८ करोडको सहायता उपलब्ध गराउने

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ इयुले रु २८ करोड २० लाख बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरि... थप हेर्नुहोस्

आज मान्यलाई कोरोनाविरुद्ध दोस्रो डोज खोप

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा ... थप हेर्नुहोस्

विश्वासको मत लिन नसके मध्यावधि निर्वाचन

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । लामो रस्साकस्सीपछि फेरि नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियत... थप हेर्नुहोस्

प्रधामन्त्री ओलीको आज तेस्रो शपथ ग्रहण

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९३० अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रध... थप हेर्नुहोस्

अभिनेत्री स्वेतालाई पति शोक

२०७८ बैशाख २९

ताजा नेपाल

अभिनेत्री स्वेता भट्टराईलाई पति शोक परेको छ । उनका श्रीमान मिलन सापकोटालाई कोरोना संक्रमण भएपछि उपचारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा निधन भएको हो । परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्प... थप हेर्नुहोस्

आगामी तीन हप्ता नेपालमा स्थिति अत्यन्तै कठिन

२०७८ बैशाख २९

ताजा नेपाल

डा. रविन्द्र पाण्डे काठमाडौँ । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को ... थप हेर्नुहोस्