Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सात लाख नाघे कोरोना संक्रमित

२०७६ चैत्र १८

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार सात लाख नाघेको छ। सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार मानिस संक्रमित भएका छन् भने दोस्रो बढी संक्रमित भेटिएको मुलुक इटाली बनेको छ। इटालीमा अहिलेसम्म ९७ हजार ६ सय... थप हेर्नुहोस्

अब नयाँ मेसिनबाट एक घण्टामै कोरोनाको रिपोर्ट

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षण... थप हेर्नुहोस्

कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष... थप हेर्नुहोस्

अटेर गरे कारबाही गर्ने चेतावनी

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले लकडाउनको समायावधि सात दिन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ दिन लकडाउन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्... थप हेर्नुहोस्

३३ हजार ९ सय बढीले कोरोनाबाटै ज्यान गुमाए

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो । यस्तै... थप हेर्नुहोस्

निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई... थप हेर्नुहोस्

अमेरिकामा एकैदिन १८ हजार बढी संक्रमित थपिए

२०७६ चैत्र १७

ताजा नेपाल

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि ... थप हेर्नुहोस्

विशेष राहतसहित लकडाउन लम्ब्याउने तयारी

२०७६ चैत्र १६

ताजा नेपाल

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । आइतबार बस्ने कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयसमितिको बैठकमा यसबा... थप हेर्नुहोस्

विश्वभर संक्रमितको संख्या साढे ६ लाख नाघ्दा, मृतक ३० हजार बढी

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार... थप हेर्नुहोस्

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ। बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्। योसँगै संक्रमणबाट ज्यान गुमाउनेक... थप हेर्नुहोस्