Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अमेरिकी राष्ट्रपति चुनावको चुनावमा ट्रम्पको अग्रता

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना शुरु हुने क्रममा रहेको छ। केही राज्यमा मतदान भइरहेको छ भने केही राज्यमा मतगणना शुरु भएको छ। बिबिसीका अनुसार इन्डियाना र केन्टुकी राज्यमा डोनाल्ड ट्रम्प... थप हेर्नुहोस्

दीपक मनाङे फरार

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे फरार भएका छन्। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि उनी फरार... थप हेर्नुहोस्

रवि अझै १० दिन हिरासतमै

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली अस्वस्थ

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको प्रधानमन्त्री ओलीका प... थप हेर्नुहोस्

रविलाई १० दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की... थप हेर्नुहोस्

दल विभाजनसम्बन्धी फेरि आउँदै

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं। फुटाउ र राज गर भन्ने सिद्धान्तमा रहेका प्रधानमन्त्री केपी ओली साना दल टुक्य्राउने दाउमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानु अगाडि नै दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेका छन्... थप हेर्नुहोस्

प्रहरीले पोखरामा अश्रुग्याँस प्रहार गर्यो

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस हानेको छ। सभाप... थप हेर्नुहोस्

रवि लामिछानेलाई म्याद थपकालागि अदालतमा पेस गरियो

२०८१ कार्तिक २०

ताजा नेपाल

खरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएको हो । स... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपतिले बार्सीक ४६९००० हजार डलर तलब भत्ता पाएछन्

२०८१ कार्तिक २०

ताजा नेपाल

चाहे त्यो कमला ह्यारिस हुन् वा डोनाल्ड ट्रम्प, यी दुईमध्ये को अमेरिकाको राष्ट्रपति बन्छन् भन्ने तस्बिर मंगलबार हुने निर्वाचनमा स्पष्ट हुनेछ । अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्छन् भन्... थप हेर्नुहोस्

आजदेखि विधिपूर्वक सुरु छठ पर्व

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं। मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बार... थप हेर्नुहोस्