Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

डब्ल्यूएचओद्वारा इबोलालाई सार्वजनिक स्वास्थ्य चिन्ताको विषय घोषित

२०८३ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक स्वास्थ्य चिन्ताको विषय घोषणा गरेको छ। बीबीसीका अनुसार संक्रमण... थप हेर्नुहोस्

असार १५ सम्म पनि छैन संसदमा प्रमको सम्बोधन

२०८३ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ। संसद् सचिवालयले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ अनुसार शनिबार उक्त क्यालेन्डर सार्वजनिक गरेको हो। तर, यसपटकको कार्यतालिकामा... थप हेर्नुहोस्

ट्रम्प फर्केलगत्तै पुटिन जाँदैछन् चीन

२०८३ जेष्ठ ३

ताजा नेपाल

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन फर्केलगत्तै पुटिन बेइजिङ जान लागेका हुन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २... थप हेर्नुहोस्

मदनको स्मृछि वैचारिक पुनर्जागरणको अवसर

२०८३ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् । आइतबार नेकपा... थप हेर्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत पुग्यो

२०८३ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३ स्वीकृत गर्दै राष... थप हेर्नुहोस्

सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लिन सर्वोच्चले लगायो रोक

२०८३ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा ... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक २ दिन पछि सर्यो

२०८३ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । एमालेको आज हुने भनिएको सचिवालय बैठक स्थगित भएको छ। बैठक दुई दिन पछिका लागि सारिएको एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी ओलीले गएको बिहीबार शनिबार दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुन्डुमा बस्ने गरी बैठक आह्व... थप हेर्नुहोस्

१० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख बजेट खर्च

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले कुल विनियोजित बजेटको करिब ६० प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो १० महिनामा सरकारले रु ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख खर्च गरे... थप हेर्नुहोस्

सरकारको कार्यशैलि प्रति असन्तुष्टि जनाउँदै जेनजी अगुवाले किन बहिष्कार गरे संविधान संशोधनसम्बन्धी छलफल

२०८३ जेष्ठ १

ताजा नेपाल

विगतमा भएका सम्झौता कार्यान्वयन नभएको र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले छलफलमा सहभागी नहुने निर्णय गरेका हुन् । जेनजी अगुवाहरूले संविधान संशोधनको विषयमा स्पष्ट खाका र सरकारी प्रतिबद्धता नआएसम्म छलफलमा... थप हेर्नुहोस्

 ट्रम्प र सी जिनपिङबीच उत्कृष्ट व्यापार सम्झौता

२०८३ जेष्ठ १

ताजा नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच उत्कृष्ट व्यापार सम्झौता भएको दाबी गरेका छन् । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन... थप हेर्नुहोस्