Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

निरिह भयो राष्ट्रिय अनुसन्धान विभाग

२०८३ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नाउको दुई तिहाई सरकारले सिंहदरबारमा चलाएको आतंकबाट सिंगो प्रशासनिक क्षेत्र त्राहीमाम छ । राष्ट्रिय संवेदनशीलता, सार्वभौम अखण्डतामाथि प्रहार गर्दै मान्नेको आत्मस्वाभिमानलाई लत्याएर चलेको दुई तिहाइको राजमा राष्ट... थप हेर्नुहोस्

भत्सर्ना लायक मन्त्रीको कार्यविधि

२०८३ आश्विन १३

ताजा नेपाल

सञ्चारमन्त्रीले छापा माध्यममाथि लाद्न चाहेको संचार कार्यविधि भत्र्सना योग्य छ । छापा माध्यमलाई पत्रकारिता नठान्ने अल्गोरिदम वृत्तबाट आएका कपटीहरूले हिजो कुनै आन्दोलन गरेका थिएनन् । जो व्यवस्था परिवर्तनमा लाग्नेहरूले छापा... थप हेर्नुहोस्

ट्रम्पले सीलाई सोधे– चीनले अमेरिकाबाट हतियार किन्न चाहन्छ ?

२०८३ आश्विन १३

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनले अमेरिकाबाट हतियार किन्न चाहन्छ कि भनेर प्रश्न गरेको खुलासा भएको छ। चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्युले आइतबार फक्स न्युजसँगको अन... थप हेर्नुहोस्

अमेरिका–इरान युद्ध अन्त्यका लागि फेरि संवाद, मध्यस्थमार्फत छुट्टाछुट्टै वार्ता

२०८३ आश्विन १३

ताजा नेपाल

काठमाडौं । सात महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुवै देशका अधिकारीहरूले सोमबार मध्यस्थकर्तामार्फत छुट्टाछुट्टै छलफल गरेका छन्। युद्धविराम र शान्ति वार्तालाई पुनः अघि बढाउने उद्देश्यले पछिल्लो स... थप हेर्नुहोस्

मध्यरातमा पूर्वप्रधानन्यायाधीश जबरा नियन्त्रणमा, सुरक्षा खतरा कि राजनीतिक चलखेल?

२०८३ आश्विन १२

ताजा नेपाल

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले मध्यरातमा महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेपछि घटनाको कारण र प्रहरीको प्रक्रियामाथि प्रश्न उठेको छ। प्रारम्भिक विवरणमा जबराल... थप हेर्नुहोस्

छठपछि सरकारविरुद्ध आन्दोलनको तयारी, मधेसमा संघीयता र प्रदेश अधिकार मुख्य मुद्दा

२०८३ आश्विन १२

ताजा नेपाल

काठमाडौँ — दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व सकिएलगत्तै सरकारविरुद्ध आन्दोलन गर्ने तयारी मधेसकेन्द्रित राजनीतिक दलहरूले अघि बढाएका छन्। संविधान, संघीयता र प्रदेशका अधिकार कार्यान्वयनको विषयलाई मुख्य मुद्दा बनाउँदै आन्दो... थप हेर्नुहोस्

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पानी छाड्ने तयारी

२०८३ आश्विन ११

ताजा नेपाल

काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। आइतबार बिहान ६ः३० बजेको मापनअनुसार जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव १५ मिटर पुगेको छ। शनिबार बिहानसम्म जलाशयमा... थप हेर्नुहोस्

कांग्रेस संस्थापन इतरले बुझायो ७ लाख ८३ हजार क्रियाशील सदस्यको विवरण

२०८३ आश्विन ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ। शनिबार काठमाडौंको महाराजगञ्ज–चुनदेवीस्थित सम्पर्क कार्यालय... थप हेर्नुहोस्

पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध

२०८३ आश्विन ११

ताजा नेपाल

काठमाडौं । निरन्तर भइरहेको वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्... थप हेर्नुहोस्

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

२०८३ आश्विन ११

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले जबराविरुद्ध परेको उजुरीका आधार... थप हेर्नुहोस्