Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ। शनिबार बिहान साढे ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो। काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै... थप हेर्नुहोस्

रवि लामिछानेलाई रुपन्देही लगियो

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको छ । लामिछा... थप हेर्नुहोस्

भारतमा निम्तो नपाएका ओलीले थाइल्याण्डमा भेटे मोदी

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं । सरकार बनेको यति लामो समय बितिसक्दा पनि मित्रराष्ट्र भारतको भ्रमण निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक भएको बताएका छन्। बहुक्षेत्रीय प्राविधिक तथ... थप हेर्नुहोस्

काठमाडौं महानगरका कर्मचारीले सोमबारसम्म तलब पाउने

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले खर्च निकासा गरेका छन् । खर्च निकासा गरेसँगै महानगरमा करिब चार महिनादेखि रोकिएको तलबसुविधा भुक्तानी हुने भएको छ । महानगरका प्रवक्ता ध्रुवकुमार काफ... थप हेर्नुहोस्

राजनीतिमा आउन तयार देखिए कुलमान

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । मुलुकमा आशा जगाउने काम गरेका नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अ... थप हेर्नुहोस्

अस्पतालमा गाडी थन्क्याएर दुर्गा सुटुक्कै भारततिर

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राजा फर्काउने नाममा राजधानीमा बितण्ड मच्चाएर दुर्गा प्रसाई बेपत्ता भएका छन् । काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ। प्रहरीले तीनक... थप हेर्नुहोस्

दक्षिण कोरियाका राष्ट्रपति अदालतबाट पनि बर्खास्त

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार सं... थप हेर्नुहोस्

मोदी र ओलीबीच आज भेटवार्ता हुँदै

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं। भारत भ्रमणको चाहना प्रकट गरे पनि भारतले निम्तो नदिँता अनेक प्रयासमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका ल... थप हेर्नुहोस्

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड ब्रेक

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सुनले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। यसअघि कायम उच्च मूल्यको रेकर्डलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हज... थप हेर्नुहोस्

प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । करिब तीन महिनापछि हाजिर हुन आउने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंको गाडीमा ह्वील लक गरिदिएका छन् । गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडान वडाध्यक्ष ... थप हेर्नुहोस्