Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्डलाई ओलीको आरोप– राजावादीसँग मिलेर सडयन्त्र गरिहन्छन्

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पूर्वराजावादीसँग बाक्लै बसाउठी भएको बताएका छन् उनले केन्द्रीय कमिटीको बैठकमा प्रस्त... थप हेर्नुहोस्

ह्वाइट हाउस छोड्नु अघि इजरायलमा १० खर्बको हतियार पठाउने बाइडेनको प्रस्ताव

२०८१ पुष २१

ताजा नेपाल

अमेरिकाले गाँजामा ‘नरसंहार’ गरिरहेको इजरायललाई फेरि हतियार पठाउनेबारे योजना बनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ८ बिलियन अमेरिकी डलर ९१० खर्ब रुपैयाँभन्दा बढी० मूल्य बराबरको हतियार इजरायल पठाउन चाहेका हुन्। यो खबर ... थप हेर्नुहोस्

आजदेखि एमाले केन्द्रीय समिति बैठक

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं, पुस २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली... थप हेर्नुहोस्

पैसा लिन हिँडेका इँटा व्यवसायी ४ दिनपछि उखुबारीमा गाडेको अवस्थामा भेटिए

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरूषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ। हरिवन नगरपालिका १० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले ... थप हेर्नुहोस्

कमजोरीहरुप्रति आत्मालोचना गर्ने रास्वपाको निर्णय

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ गरेका छन् । शनिबार बसेको बैठक समसामयिक राजनीतिक विषय र स्थानीय तह ... थप हेर्नुहोस्

७५% क्यान्सरलाई पुर्णरूपमा निको पार्न सकिन्छ

२०८१ पुष २०

ताजा नेपाल

हरेक बर्ष फेब्रुअरी महिनाको ४ तारिक बिश्व क्यान्सर दिवस को रूपमा नेपाल लगायत बिश्व भरका सबै देशमा बिभिन्न कार्यक्रमका साथ भबरूपमा मनाउने गरिन्छ। बिश्व भरि नै महामारी कै रूपमा फैलदै गहिरहेको क्यान्सर बिरूद्वमा लड्न बिश्वस... थप हेर्नुहोस्

महरा पुत्रसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा, साढे ८ करोड बिगो

२०८१ पुष २०

ताजा नेपाल

काठमाडौं । विद्युतीय चुरोट भेप मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका माओवादी उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अ... थप हेर्नुहोस्

राष्ट्रपतिको शपथ खानुअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै

२०८१ पुष २०

ताजा नेपाल

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ। न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउनेछन् भनी बीबीसीले ल... थप हेर्नुहोस्

रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक शुरु

२०८१ पुष २०

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौंमा सुरू भएको छ। शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता... थप हेर्नुहोस्

राष्ट्रिय अनुसन्धानमा क्षमताको कदर

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । क्षमता र योग्यता पुगेपछि संगठनले आवश्यक समयमा आवश्यकतअनुसार सरुवा बढुवा गर्छ भन्ने कुरा यस पटक राष्ट्रिय अनुसन्धान विभागले पाँच एसपी, दश डिएसपीको बढुवा गर्दा पुष्टि भएको छ । राजनीतिक पहुँच र दबाव भन्दा योग्यता... थप हेर्नुहोस्