Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

किन चाहिन्थ्यो झगडाको ठूलो निहुँ ?

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन भनेर त्यसै नेपाली उखान बनेको होइन रहेछ ।  टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बता... थप हेर्नुहोस्

आखिर को हुन् चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जना

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भ... थप हेर्नुहोस्

मुल गेटमै रोकिएपछि जेनजीका माग गेटमै छरपस्ट

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन्। सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा ... थप हेर्नुहोस्

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

२०८२ मंसिर ८

ताजा नेपाल

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। मुभमेन्टले मन्त्रीहरूमाथि आर्थिक अनियमितता, गैरकानुनी कर छुट र पदको दुरुपयोगको आरोप लगाएको छ। जेनजी मुभमेन्टले सरकारलाई बहिस्कार गर्न र सुशीला ... थप हेर्नुहोस्

विष्णुको हातमा छ एमालेको भावी नेतृत्व

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनको रापतापमा एक वर्ष अघिनै महाधिवेशन गर्न लागेको नेकपा एमालेभित्र भावी नेतृत्वको बहस चुलिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आठौँ महाधिवेशनदेखि नै केपी शर्मा ओलीनिकट छन्। आठौँ महाधिवेशनमा ... थप हेर्नुहोस्

जाँचबुझ आयोगप्रति सेनाको असन्तुष्टि

२०८२ मंसिर ८

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना जाँचबुझ गर्न गठित आयोगले गरेको पत्राचारप्रति नेपाली सेनाले असन्तुष्टि जनाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरील... थप हेर्नुहोस्

जसपाका ६ नेता प्रचण्डसँग मिल्ने

२०८२ मंसिर ७

ताजा नेपाल

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाका ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्। जसपा संघीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु कन्दङ्वा र परशुराम बस्नेत लगायत... थप हेर्नुहोस्

सर्वोच्च अदालतमा आगो झोस्ने दुई जना समातिए

२०८२ मंसिर ७

ताजा नेपाल

काठमाडौं । आन्दोलनका नाममा अराजकता मच्चाउनेहरु धमाधम पक्राउ पर्न थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की वर्ष २८ की ... थप हेर्नुहोस्

दुर्गा प्रसाईंको आनदोलन यसरी रोकियो

२०८२ मंसिर ७

ताजा नेपाल

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी सरकारी वार्ता टोली र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच शनिबार राति अबेरसम्... थप हेर्नुहोस्

प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन बन्दको कार्यक्रम फिर्ता

२०८२ मंसिर ७

ताजा नेपाल

काठमाडौं । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले भोलिदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ। शनिबार बालुवाटारमा सरकार र अभियानका प्रत... थप हेर्नुहोस्