Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्रीको जवाफबारे विपक्षी दलहरूबीच रस्साकस्सी

२०८३ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले विपक्षी दलहरूसँग सरकारको जवाफदेहितासम्बन्धी विषयमा संवाद जारी राखेका छन्। छलफलमा प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर प्रत्यक्ष जवाफ दिनुपर्... थप हेर्नुहोस्

१२ वर्षीया छोरी करणी गरेको अभियोगमा बुबा पक्राउ

२०८३ जेष्ठ २७

ताजा नेपाल

सुन्दरहरैंचा मोरङ । मोरङको लेटाङ नगरपालिकामा मानव सभ्यता र पुरुष जातिलाई नै कलंकित तुल्याउने एक दर्दनाक तथा अमानवीय घटना सार्वजनिक भएको छ। आफ्नै १२ वर्षीया छोरीलाई विगत ६ वर्षदेखि निरन्तर रूपमा जबरजस्ती करणी गर्दै आएको अ... थप हेर्नुहोस्

मध्य पुर्बमा फेरी तनाब सुरु इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

२०८३ जेष्ठ २७

ताजा नेपाल

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण २७ जेठ, काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्र... थप हेर्नुहोस्

काम शुरु गर्दैमा यिनलाई भयो औडाहा

२०८३ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा गठन भएको सम्पत्ति छानविन आयोगले काम थाल्नासाथ राजनतिक दलमा नेकपा एमाले र त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई औडाहा भएको छ । अध्यक्ष ओलीले... थप हेर्नुहोस्

काँग्रेसमा कहिलेसम्म यो गोलचक्कर ?

२०८३ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । कार्यकर्ताको भावना युवाको काँधमा नेतृत्व पुगोस भन्ने छ तर शेरबहादुर देउवाको नाउ भजाउनेहरूलाई पुरातनवादी सोच र यथास्थितिवादी चिन्तन हटाउन मन छैन । डा. शेखर कोइराला पार्टी सुधारक बन्न सकेनन् । डा. शशांक र सुजाता... थप हेर्नुहोस्

परम्परा तोड्ने र सम्बन्ध जोड्ने प्रयास

२०८३ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह देशमा व्यापक सुधार नगरी कुनै देशको भ्रमण गरेर समय खेर नफाल्ने बताउँदा धेरेले उचित ठाने । तर उनलाई नेपालले अपनाएको कुटनीतिक सम्बन्ध र परम्परागत रूपमा रहँदै आएको समझदारी थाहा भएन । सं... थप हेर्नुहोस्

फरक छैनन् बालेन र ओली

२०८३ जेष्ठ २७

ताजा नेपाल

सुन्दैमा लाज लाग्ने शब्दका पुलिन्दाले रास्वपाको नेतृत्व आफैंले प्रस्तुत गरेको वाचापत्रका ती हरफहरू जब बजेटमा पर्दैनन् त्यहाँ पार्टी र सत्ताबीचको सम्बन्ध सहज छैन भन्ने देखाउँछ । वैज्ञानिक शिक्षा, सीपमुलक शिक्षा, प्राविधिक... थप हेर्नुहोस्

गृहमन्त्रीमा सुधन गुरुङ फर्किँदै, आजै शपथको तयारी

२०८३ जेष्ठ २६

ताजा नेपाल

प्रधानमन्त्री बालेन्द्र शाहले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । सम्पत्ति विवरणमा कैफियत नदेखिएको भन्दै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा गुरुङलाई आजै शपथ गराउने तयारी गरिएको छ । सम... थप हेर्नुहोस्

कैलालीमा प्रेमीसहित ३ जनाबाट १८ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ

२०८३ जेष्ठ २६

ताजा नेपाल

धनगढी । कैलालीमा एक जना १८ वर्षीया युवतीलाई सामूहिक जबरजस्ती करणी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१६ की १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी... थप हेर्नुहोस्

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको अन्तिम आह्वान

२०८३ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी सदस्यहरूलाई अन्तिम आह्वान गरेको छ। पार्टीले जेठ २८ गतेसम्मको समयसीमाभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक... थप हेर्नुहोस्