Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

महाकालीमा डरलाग्दो बाढी, शारदा ब्यारेजमा आवागमन बन्द

२०७८ कार्तिक २

ताजा नेपाल

धनगढी । आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए । मंग... थप हेर्नुहोस्

पार्टीभित्रै भाँडभैलो मच्चिएपछि सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउँदै

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटकको रुपमा रहेको नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द... थप हेर्नुहोस्

साफ उपविजेता नेपाली फुटबल टिमलाई भव्य स्वागत

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत... थप हेर्नुहोस्

देशभरका सबै वडामा एमालेको अधिवेशन

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारका कारण सत्ताबाट प्रतिपक्षमा थचारिएको नेकपा एमाले संगठन सुदृढिकरणको अभियानमा लागेको छ । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमि... थप हेर्नुहोस्

माधव नेपालको कोटरीमा भुइचालो

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै असन्तुष्टि चुलिएको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण... थप हेर्नुहोस्

साफ फुटबल उपाधिका लागि नेपाल र भारत भिड्दै

२०७८ आश्विन ३०

ताजा नेपाल

काठमाडौँ । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल... थप हेर्नुहोस्

छुरा रोपेर बेलायती सांसदको हत्या

२०७८ आश्विन ३०

ताजा नेपाल

एजेन्सी । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो । बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्... थप हेर्नुहोस्

मुगु बस दुर्घटनामा मृतक ३२ मध्ये २४ जनाको सनाखत

२०७८ आश्विन २७

ताजा नेपाल

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालि... थप हेर्नुहोस्

दुर्घटनामा मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

२०७८ आश्विन २७

ताजा नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार विहान शोक वक्तव्य जारी... थप हेर्नुहोस्

जनता समाजवादी पार्टीका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुतला जलाए !

२०७८ आश्विन २५

ताजा नेपाल

जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित प... थप हेर्नुहोस्