Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

को होला त्यो देउवाविरुद्ध उभिने साझा उम्मेदवार ?

२०७८ असार २६

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा काँग्रेस सभापतिका आकाक्षीहरु बढिरहेका छन् । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा इतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति ... थप हेर्नुहोस्

सलवलाउन थाले है शेखर

२०७८ असार २५

ताजा नेपाल

काँग्रेसको १४ औ महाधिवेशनको रन्को केन्द्रदेखि गाँउसम्म पुगेको छ । कृयाशीलताको साँचो लिएर बसेको छानविन समिति ५१ जिल्ला पार गर्दै बाँकी जिल्ला खोतल्दैछ । काँग्रेस भित्र पनि सभापति पद मात्र होइन विधानले २ उपसभापति २ महामन्त... थप हेर्नुहोस्

ओलीलाई गलाउन सबै निर्णय खारेज हुनुपर्ने माधवको अडान

२०७८ असार २५

ताजा नेपाल

केही दिनयता लगातार बस्दै आएको नेकपा एमाले कार्यदलको बैठक आज पनि साढे ११ बजेदेखि सिंहदरबारमा बस्दैछ । विहीबार साँझ माधव पक्षका नेताहरु आक्रोशित बनेपछि आज ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई प... थप हेर्नुहोस्

पूर्व माओवादी नेताहरु निर्वाचन आयोग गए

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् लेखराज भट्ट भन... थप हेर्नुहोस्

रावल र पौडेलले बनाएको ड्राफ्टमा आज हुन्छ छलफल

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको आज पनि बैठक बस्दैछ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साढे ११ बजे बस्ने बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल हुँदैछ। बि... थप हेर्नुहोस्

१० लाख डोज चीनियाँ खोप नेपाल आयो

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको थिय... थप हेर्नुहोस्

नेपालले मागे ओलीकै हैसियत, हुन्छ भने अघि बढौ

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान वरिष्ठ नेता माधवकुमार नेपालले लिएपछि वार्ता टोलीका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । केपी शर... थप हेर्नुहोस्

काठमाडौँमा मेलम्चीको पानी अनिश्चित, क्षतिग्रस्त क्षेत्रमा अझै पुग्न सकिएन

२०७८ असार २५

ताजा नेपाल

काठमाडौँमा फेरि कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्‍याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्... थप हेर्नुहोस्

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

२०७८ असार २५

ताजा नेपाल

२५ असार, काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप ख... थप हेर्नुहोस्

औषधीमा पनि इश्वरकै नाम

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । जहाँ प्रवेश गर्याे त्यहाँ खैला वैला मच्चाउने नेकपा एमालेका महासचिव इश्वर पोख्रेल अहिले पनि विवादमै तानिएका हुन् । पोख्रेलसँग जोडिएको हुकाम कम्पनीकै कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्य... थप हेर्नुहोस्