Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एक्सन रुमबाट प्रधानमन्त्रीको यस्तो निर्देशन

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिष... थप हेर्नुहोस्

प्रचण्डलाई काँध थाप्ने देखिएन कोही

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । पार्टी एकता भइसक्यो, नेताहरूमा लुटको कहानी जागेको छ । मन्त्रीहरू पनि गुटको आधारमा काम सम्पन्न गर्छन् । दलका नेता राष्ट्रपतिको नाममा तामझाम गर्ने गरिँदैछ । सत्कार सम्मान सबैमा हुनुपर्छ तर नेतृत्वले पञ्चायती साम... थप हेर्नुहोस्

अब पालो शक्ति बस्नेतको

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । अहिले बन मन्त्रालय राति १०÷११ बजेसम्मै उज्यालो हुन्छ । सिंहदरबारका अन्य मन्त्रालय सुनसान हुँदा पनि वन मन्त्रालयमा चहलपहल भइरहेकै हुन्छ । मन्त्री शक्ति बस्नेत मन्त्रालयमै बसेपछि सचिव र अन्य कर्मचारी घर जाने कुर... थप हेर्नुहोस्

वार्तामा बस्न चन्द पक्ष तयार

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीमा देखा परेको सत्ता स्वार्थ र भ्रष्टाचारका विरुद्ध जनयुद्धले छाडेका अधुरा कार्यक्रमहरुलाई सफल बनाउन बन्दूककै सहारा लिने घोषणा गरेर छुट्टै पार्टी स्थापना गरी देशवासीका नाममा आङ्खनो अभियान चलाएक... थप हेर्नुहोस्

जुवा खालबाट समातिए यतिधेरै

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय र... थप हेर्नुहोस्

नक्कली नोट बनाउने मेशिनसहित ३ जना पक्राउ

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका(६ नयाँबस्ती ब... थप हेर्नुहोस्

१८ करोड हिनामिना गर्ने ५६ विरुद्ध मुद्दा दायर

२०७६ कार्तिक ४

ताजा नेपाल

दाङ । तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिना गरेको अभियोमा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसी... थप हेर्नुहोस्

आज नौबीसे–नागढुंगा सुरुङ मार्गको शिलान्यास

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ । थानकोट–नागढुङ्गा–सिस... थप हेर्नुहोस्

पर्यटनवर्षमा लुम्बिनी विमानस्थल नबन्ने

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओली वास्तविकता जसले बताउँछ उसैलाई सत्रु ठान्छन् । उनी आफू जे बोल्छन् त्यो गर्दैनन् । भ्रष्टाचारमा पदक दिने चरित्रका मन्त्रीहरु प्रधानमन्त्रीका अति निकट छन् । ओलीलाई फसाउने सल्लाहकार विष्णु र... थप हेर्नुहोस्

कानुन सबैलाई बराबर : सरकारका प्रवक्ता

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन श... थप हेर्नुहोस्