Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

२७३५ अंकमा सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

२०८१ श्रावण १४

ताजा नेपाल

४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्स... थप हेर्नुहोस्

मौद्रिक नीति आज सार्वजनिक हुने

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ। मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । यस अ... थप हेर्नुहोस्

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्रिविको अर्थशास्त्र वि... थप हेर्नुहोस्

अर्थतन्त्र सुधारका लागि चेम्बरको ४३ बुँदे सुझाव

२०८१ श्रावण ८

ताजा नेपाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवा... थप हेर्नुहोस्

आज नेप्से सूचक सामान्य २.१५ अङ्कले बढ्यो

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । लगातारको वृद्धिसँगै लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४ सय ८८.०९ विन्दुमा उक्लिएको छ । तर... थप हेर्नुहोस्

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन

२०८१ श्रावण २

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी... थप हेर्नुहोस्

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन

२०८१ असार २५

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गर... थप हेर्नुहोस्

२४ वर्षपछि दोस्रो पटक उत्तर कोरिया पुगे पुटिन

२०८१ असार ५

ताजा नेपाल

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उत्तर कोरियाको भ्रमणमा ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

२०८१ असार २

ताजा नेपाल

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा।लि।का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न ... थप हेर्नुहोस्

१७ अंकले घट्यो सेयर मार्केट

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १७.०४ अंकले घटेको छ । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ । गएको बिहीबारको तुलनाम... थप हेर्नुहोस्