Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रेल भित्र्याउन अनेक छलफल

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । डाँडा काँडा खोलाको बाहुल्य, भीर पाखमा बन्न बाध्य वस्तीलाई यातायात गन्तव्य पु¥याउन स्थानीय तहले प्राविधिक अध्ययन बिना डोजर युद्ध चलाउँदा प्राकृतिक विपत बढेको छ । यो पीडा भोगिरहँदा नेपालले उत्तर दक्षिण छिमेकीको ... थप हेर्नुहोस्

एउटा काँग्रेसमा थपिँदै गुट

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको अन्तर पार्टी संगठन मिलेकै छैन । आफैंले अजमाएका महाकालीको राष्ट्रघात बिर्से पनि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा आफू बिभाजित छैन्न । त्यही कारण उनी पार्टीका प्रत्येक निर्णय गर्नु अगाडि छलफ... थप हेर्नुहोस्

आरके ज्वेलर्सको शिलबन्दी तोडिने

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इ... थप हेर्नुहोस्

अनलाइनमा पसेपछि पुलिस रिपोर्ट घरमै

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ... थप हेर्नुहोस्

लुटाहा ठेकेदारलाई स्पष्टीकरण

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । विकास निर्माणमा ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार... थप हेर्नुहोस्

एनएमबी बैंकले पायो जर्मनीको आईएसओ प्रमाणपत्र

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाएको छ । बैंकलाई ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईए... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर १९

ताजा नेपाल

बर्दिया । पुनराबेदन अदालत नेपालगंज बाँकेको फैसलाले जबरजस्तीकरणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका प्रतिवादी गुलरीया नगरपालिका-७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी ... थप हेर्नुहोस्

बम बिष्फोटनमा संलग्न पक्राउ

२०७६ मंसिर १९

ताजा नेपाल

उदयपुर । त्रियुगा नगरपालिका-६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ २ गते सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका-१४ घर भएक... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(३२ स्थित फेमली क्याफेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने मकवानपुर हेटौंडाका सुवा... थप हेर्नुहोस्

उच्च अदालतमा महराको सुनुवाई हुँदै

२०७६ मंसिर १८

ताजा नेपाल

काठमाडौं । रोशनी शाही प्रकरणबाट काठमाडौं जिल्ला अदालतमार्फत् तोकिएको सजायँविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पुगेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबारबाट सुनुवाई शुरु हुने भएको छ । उनीविरुद्ध लागेका अग्नि खरेल,... थप हेर्नुहोस्