Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

मारुती सिमेन्टले आईपीओ निष्कासन गर्ने

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं। मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सो विशेष प्रस्ताव सहितको साधारण सभा डाकेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र १० प्रतिशत नगद लाभांश पनि दिँदैछ। कम्पनीले तीन लाख ... थप हेर्नुहोस्

शेयर बजारमा २३.१६ अंकको गिरावट, सवा अर्बको कारोबार

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.१६ अंकले घटेको छ । १.२३ प्रतिशतले बजार घट्दा नेप्से १८५१.४३ अंकमा ओर्लिएको छ । आज २८४ कम्पनीका ४८ लाख ३७ हजार ८ सय ९३ कित... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले यी ५ शाखाबाट मात्रै दशैंका लागि नयाँ नोट साट्ने

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकका अनुसार आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । काठम... थप हेर्नुहोस्

युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश घोषणा

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १५८० प्रतिशत अर्थात् ... थप हेर्नुहोस्

सिटिजन्स बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा प्रबलजंग पाण्डे चयन भएका छन्। शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभापछि बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। पाण्डे यसअघि ब... थप हेर्नुहोस्

एनएमबी बैंकको पुतलीसडक शाखामा ई पेमेन्ट हबको उद्घाटन

२०८० आश्विन २६

ताजा नेपाल

काठमाण्डौ । एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबी ईपेमेन्ट हबको उद्घाटन गरिएकोे छ। यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, यूएसएमएलई, फ्लाइ... थप हेर्नुहोस्

दुई लघुवित्तले घोषणा गरे लाभांश

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये लगानीकर्ताहरुले चासोका रुपमा हेरिरहेको लघुवित्त संस्थाहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज... थप हेर्नुहोस्

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सहयोग

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । लक्ष्मी सनराइज बैंकले बालबालिकालाई विविध सरसामग्री तथा खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरिका विभिन्न संस्थासँग सहकार्य गरी ४ सयभन्दा बढी बालबालिकालाई सहयोग गरेको हो । ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको टिकटक प्रतियोगिता संचालन

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्धन गर्न दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंका सा... थप हेर्नुहोस्

सिटिजन्स बैंकको लाभांश पारित

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न साधारण सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाले गत ... थप हेर्नुहोस्