Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकार छापा माध्यम सिध्याउने दिशामा अघि बढेको ओलीको आरोप

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा सञ्चारमाध्यमलाई कमजोर बनाउने दिशामा अघि बढेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम... थप हेर्नुहोस्

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म सहायता दिने सरकारको निर्णय

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्च व्यवस्थापनका लागि मासिक सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित ... थप हेर्नुहोस्

देउवा समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। त्यसका लागि समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले... थप हेर्नुहोस्

एमाले कार्यदलको बैठक : ओली पक्षको छुट्टै प्रतिवेदनले बढाएको जटिलता सुल्झाउने प्रयास

२०८३ भाद्र २८

ताजा नेपाल

धुलिखेल । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीमा सुरु भएको छ। कार्यदलका सदस्यसहित एमालेका केन्द्रीय नेताहरू शनिबार बेलुकी काभ्रे पुगेका हुन्। केन्द्रीय सदस्य अ... थप हेर्नुहोस्

एमालेको निर्वाचन समीक्षा : नेतृत्व हस्तान्तरणदेखि पार्टी पुनर्गठनसम्म, ओलीमाथि दबाब

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले गत फागुन २१ गते भएको निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा थालेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रति... थप हेर्नुहोस्

ग्यास आपूर्तिमा समस्या कि कालोबजारी?

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिइन्। ग्यास आपूर्तिमा कर्मचारीले असहयोग गरेको तथा व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ जस्तो विवादास्पद अभिव्यक्ति दिएपछि उनी चौतर्फी आलोचनाम... थप हेर्नुहोस्

लगानी र रोजगारी बढाउने विषयमा जोड

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र निजी क्षेत्रका प्रतिनिधिहरूबीच मुलुकमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा व्यावसायिक वातावरण सुधारका विषयमा करिब दुई घण्टा छलफल भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्य... थप हेर्नुहोस्

ग्रीन आर्मी नेपालविरुद्ध सर्वोच्च अदालतमा रिट

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । भोटेकोशी बाढीपछि राहत तथा उद्धारमा सक्रिय रहेको ग्रीन आर्मी नेपालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार सर्व... थप हेर्नुहोस्

आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न रास्वपा सांसद सुनारको माग

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल पदबाट बर्खास्त गरी उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपको छानबिन गर्न माग गरेका छन्। प्रति... थप हेर्नुहोस्

ओलीको बचाउका लागि निर्वाचन समीक्षा प्रतिवेदन नै गोलमटोल बनाउने प्रयास?

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अलग–अलग रूपमा तयार भएका दुई प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेपछि पार्टीभित्र यसको राजनीतिक अर्थबारे प्रश्न उठ्न थालेको छ। निर्वाचनमा पार्टीले व्... थप हेर्नुहोस्