Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ठगी गर्ने मेडिकल कलेजलाई प्रधानमन्त्रीको चेतावनी

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारलाई छक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

आज मन्त्रिपरिषद् पुनर्गठन हुने

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बताइन्छ । कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्... थप हेर्नुहोस्

आज नेकपा सचिवालय बैठक बस्दै

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौँ । पटक पटक स्थगित हुदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आइतबार बस्ने भएको छ । अपरान्ह ४ बजेपछि बस्ने बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छल... थप हेर्नुहोस्

दादागिरीविरुद्ध जाग्यो राष्ट्रवाद !

२०७६ मंसिर १

ताजा नेपाल

ईश्वरी वाग्ले आखिर भारतीय दाशहरूबाट परिचालित नेपालको राजकीय सत्ताले राष्ट्रवादी सोच र सार्वभौम अखण्डताको निम्ति सर्वदलीय एकता गरेको छ । नेपालको इतिहासमा राष्ट्रघाती महाकाली सन्धि गर्ने शेरबहादुर देउवा, माधव नेपाल, खड्... थप हेर्नुहोस्

हिमालयन बैंकले बढायो नाफा

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं। हिमालयन बैंकले गत वर्षको भन्दा ६.८६ प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले तीन महिनाको अवधिमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६४ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो। खुद व्याज आम्दानीमा भने खासै सुध... थप हेर्नुहोस्

सर्वाधिक नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं। बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो नम्बरमा नविल बैंकले एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा गरेक... थप हेर्नुहोस्

बिहे उत्सव मनाउँदै दीपिका र रणवीर

२०७६ मंसिर १

ताजा नेपाल

बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन् । गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए... थप हेर्नुहोस्

उपेन्द्रलाई सरकार छाड्न दबाव

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टीलाई सरकार छाड्न दवाव परेको छ । शुक्रबारदेखि शुरु भएको समाजवादी पार्टीको केन्द्रीय समितीको बैठकमा बोल्ने अधिकाश केन्द्रीय सदस्य तथा पदाधिकारीले पार्टी सरकारबाट हट्नुपर्ने दवाव दिएका छन् । सरकारको... थप हेर्नुहोस्

फरार प्रतिवादीहरु पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

बारा । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(७ बस्ने ३० वर्षीय मनोज राउत कुर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६५ असार ३१ गतेको फैसलाले जिउ मास्ने बेच्ने मुद्दा... थप हेर्नुहोस्

हुण्डी कारोबारमा संलग्न पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख ४९ हजार ५ सय रुपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारीका २० वर्षीय सोनु कुमार र सोही ठाउँका २० वर्षीय अंकित कुमार र... थप हेर्नुहोस्