Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२०८३ आश्विन १

ताजा नेपाल

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पद... थप हेर्नुहोस्

एमालेको दुई प्रतिवेदन विवाद कायमै, ओलीको निम्तो पौडेल र पोखरेलले अस्वीकार गरे

२०८३ आश्विन १

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदनलाई लिएर चर्किएको विवाद अझै समाधान हुन सकेको छैन। दुई प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिने जिम्मेवारी पाएका तीन नेता... थप हेर्नुहोस्

ओली र पोखरेलले छुट्टाछुट्टै भेटे पूर्वराष्ट्रपति भण्डारी

२०८३ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। गत बिहीबार ओलीले बालुवाटारस्थित निवासमा भण्डारील... थप हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ

२०८३ भाद्र ३१

ताजा नेपाल

बैठकमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा निर्णय हुनेछ । यसअघि भदौ ११ र १५ गते बसेका बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा व्यवस्थापनका लागि १० बुँदे ... थप हेर्नुहोस्

बैंकको रोकिएन ब्याजदर घट्ने क्रम

२०८३ भाद्र ३१

ताजा नेपाल

बैंक तथा वित्तीय संस्थाहरूले असोजका लागि सार्वजनिक गरेको सूचीअनुसार वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०।०४६ प्रतिशत बिन्दुले घटेको छ। भदौमा ४.१३६० प्रतिशत रहेको औसत ब्याजदर असोजमा ४.०८९६ प्रत... थप हेर्नुहोस्

हवाई यात्रुको अधिकार र क्षतिपूर्ति कानुनमै सुनिश्चित गर्ने सरकारको तयारी

२०८३ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सरकारले हवाई यात्रुको अधिकार र क्षतिपूर्तिलाई कानुनी रूपमा सुनिश्चित गर्ने तयारी गरेको छ। उडान रद्द वा ढिलाइ हुने, ब्यागेज हराउनेलगायतका अवस्थामा यात्रुले पाउने न्यूनतम अधिकार र क्षतिपूर्तिको व्यवस्था कानुनमै ... थप हेर्नुहोस्

महिलालाई ६ महिनाको तलबी सुत्केरी बिदा दिने गरी कानून संशोधनको तयारी

२०८३ भाद्र ३१

ताजा नेपाल

चितवन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबी सुत्केरी बिदा दिने गरी कानून संशोधनको तयारी भइरहेको बताएकी छन्। मन्त्री गौतमले बुधबार सामाजिक सञ्जालमार्फत सुरक्षित मातृत्व तथा प्रजनन ... थप हेर्नुहोस्

रविविरुद्धको अभियोग संशोधन गर्न अनुमति दिने श्रीमान उच्च अदालतमा सिफारिस

२०८३ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएका कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे उच्च अदालतको न्यायाध... थप हेर्नुहोस्

सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन कम्प्युटर जले

२०८३ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी भएको छ। बुधबार बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगलागी भएको हो। मुद्दा फाँटका २० र २१ नम्बर कक्षमा आगलागी भएको प्रारम्भिक विवरण छ। आगलागी... थप हेर्नुहोस्

रास्वपा सांसदले दैवी प्रकोप उद्धार कोषमा थप १५ हजार दिने

२०८३ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही थप १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीका ... थप हेर्नुहोस्