Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पूर्वसञ्चारमन्त्री खरेलसहित उच्च अधिकारीविरुद्ध अख्तियारमा उजुरी

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । मिलेमतोमा स्मार्ट टेलिकमको लाइसेन्स र सम्पत्ति लिलाम गरिएको भन्दै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, नेपाल दूरसञ्चार प्राधिकरणका तात्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, एनसेल र स्मार्ट सेलका उच्च ... थप हेर्नुहोस्

ओलीकै अगाडि विष्णु पौडेलले भने यसरी एमाले अगाडि बढ्न सक्दैन, पुनर्गठन गर्छौं

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताएका छन्। निर्वाचनमा... थप हेर्नुहोस्

काँग्रेस–एमाले कानुन भन्दा जेठा !

२०८३ जेष्ठ २०

ताजा नेपाल

शासकहरू मानवअधिकार उल्लंघनकर्ता हुन्छन् । त्यहीमाथि काँग्रेस एमाले त संविधानभन्दा माथि, कानुनभन्दा जेठा दल परे । तीनैले भर्ति गरेका राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनमा दमन गर्ने अधिकार लिएर संसदमा दुई तिहाईको हुर... थप हेर्नुहोस्

बालेन सरकारसँग के चाहन्छ अमेरिका ?

२०८३ जेष्ठ २०

ताजा नेपाल

फागुनमा सम्पन्न निर्वाचनयता नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण उल्लेख्य रूपमा बढेको छ। निर्वाचनअघि दुई तथा बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि तीन अमेरिकी वरिष्ठ अधिकारीले नेपाल भ्रमण गरिसकेका छन्। यसले नेपालमा अमे... थप हेर्नुहोस्

प्रहरीका सरुवा–बढुवाका फाइल अलपत्र

२०८३ जेष्ठ २०

ताजा नेपाल

गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख २२ गते सशस्त्र प्रहरी बलका ६ वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने निर्णय गरेका थिए। तर बढुवाको झण्डै एक महि... थप हेर्नुहोस्

अमित शाहसँग भेट गर्ने पहिलो विदेशी राजनीतिक नेता बने रवि लामिछाने

२०८३ जेष्ठ २०

ताजा नेपाल

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँदिल्लीमा भेटवार्ता भएको छ। शाहले कुनै विदेशी राजनीतिक दलका प्रमुखसँग गरेको यो पहिलो औपचारिक भेट भए... थप हेर्नुहोस्

रवि लामिछाने र मोदीबीच आज भेटवार्ता हुँदै

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडाैं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोमबार भारत पुगेका लामिछानेले मंगलबार भारतीय जनता प... थप हेर्नुहोस्

रविको स्वागतमा भाजपाले राख्यो होर्डिङबोर्ड

२०८३ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। उनी सोमबार दिउँसो दिल्ली विमानस्थलमा अवतरण गरेका हुन्। भाजपा (भारतीय जनता पार्टी) को निमन्त्रणामा ... थप हेर्नुहोस्

लिपुलेकबारे भारतको कूटनीतिक जवाफ आएको प्रधानमन्त्रीको जानकारी

२०८३ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । लिपुलेक प्रयोगसम्बन्धी नेपालको कूटनीतिक नोटको जवाफ भारतले पठाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभालाई जानकारी दिँदै भारतबाट औपचारिक जवाफ प्राप्त भएको बताएका हुन्। सरकारले २० वैशाखमा लिपुलेक हुँदै ... थप हेर्नुहोस्

महरालाई एक लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

२०८३ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। भेपमार्फत सुन तस्करीसम्बन्धी भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराल... थप हेर्नुहोस्