Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कांग्रेस महामन्त्री पौडेलले गरे १४ बुँदे चुनावी प्रतिज्ञा पत्र सार्वजनिक

२०८२ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । महामन्त्री पौडेलले आज काठमाडौं–५ को वि... थप हेर्नुहोस्

इरानमाथि ठूलो हमला गर्ने तयारीमा ट्रम्प

२०८२ फाल्गुन ११

ताजा नेपाल

एजेन्सी । अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार तैनाथ गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणबारे विचार गरिरहेको जनाएका छन् । हाल अमेरिकाले मध्यपूर्वमा लडाकु विमानवाहक युद्धपोत यूएस... थप हेर्नुहोस्

रास्वपा मकवानपुर सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

२०८२ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सर्लाहीमा पार्टी सभापति गगन थापाले कांग्रेसमा स्वागत गरे । पराजुलीले आज बिहान मात्र रास्वपा मकवानपुर ... थप हेर्नुहोस्

बालेनको वाचापत्रमा के छ ?

२०८२ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सोमबार चुनावी घोषणापत्र वाचापत्र सार्वजनिक गरेका छन्। जसमा उनले मुख्य ९ वटा प्रतिबद्धता ज... थप हेर्नुहोस्

मार्च अन्तिममा चीन जाँदै ट्रम्प

२०८२ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन् । उनले मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको हो । समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देश... थप हेर्नुहोस्

बागीमाथि डण्डा बर्साउँदै कांग्रेस

२०८२ फाल्गुन १०

ताजा नेपाल

ललितपुर । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्देवारविरुद्ध बागी उठ्नेहरूलाई कारबाही गर्ने भएको छ। पार्टी केन्द्रीय अनुशासन समितिको शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस... थप हेर्नुहोस्

चितवन जाँदै गरेको बस मकवानपुरमा दुर्घटना

२०८२ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका(७, बिजौनास्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। आइतबार बिहान ७ बजेतिर वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६–००१ ख ००५४ नम्बरको बस अनियन... थप हेर्नुहोस्

गौरमा सद्‌भाव कायम गर्न सर्वपक्षीय बैठक

२०८२ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा दुई समुदायबिच देखिएको द्वन्द्व समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले दिएको जानकारीअनुसार गौर... थप हेर्नुहोस्

एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ

२०८२ फाल्गुन ९

ताजा नेपाल

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रहेका महदेवा गाउँपालिका ५ भगवतपुर चोकस्थित नेकपा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ परेका छन्। चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आ... थप हेर्नुहोस्

बालेनको स्वास्थ्यमा के थियो समस्या

२०८२ फाल्गुन ९

ताजा नेपाल

काठमाडौँ । चुनावी कार्यक्रमका दौरान अस्वस्थ भएका रास्वपा नेता बालेन साह स्वास्थ्यलाभपछि आज झापा जाने भएका छन् । उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ । अबका दिनपछि उनी आफू उम्मेदवार रहे... थप हेर्नुहोस्