Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

चलचित्र ‘दुई कदम’ मंसिर २९ मा आउने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाण्डौ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो चलचित्र मङसिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा ... थप हेर्नुहोस्

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो मौ... थप हेर्नुहोस्

बौद्धमा गाईजात्राको तयारीः ऐतिहासिक पर्वलाई प्रतिस्पर्धात्मक बनाइँदै

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । राजधानीभित्रको ऐतिहासिक साँस्कृतिक पर्वका रुपमा मनाइँदै आएको गाईजात्रा, रोपाईजात्रा र घोनाई जात्रालाई सम्पन्न गर्नका लागि बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौं महानगरपालिका वडा नं. ६ र बौद्ध तामाङ कल्याण गुठी... थप हेर्नुहोस्

चलचित्र ‘ऐंचो पैंचो’को शीर्ष भूमिकामा वर्षा

२०८० भाद्र ४

ताजा नेपाल

नेपाली चलचित्र ‘ऐंचो पैंचो’ भदौको १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्रमा शीर्षमध्येको एक पात्रको भूमिकामा छिन् अभिनेत्री वर्षा राउत । गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको ... थप हेर्नुहोस्

प्रकाश सपूतले चलचित्र निर्माण गर्ने

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । गायक प्रकाश सपूतले आफैँ चलचित्र निर्माण गर्ने भएका छन् । “यो वर्ष म विभेदविरुद्धका गीतमा काम गर्दै छु । अर्को वर्ष आफैँ चलचित्र निर्माण गर्दै छु,” प्रकाशले जनाएका छन् । प्रकाशले निर्माण गर्ने चलचित्रको निर्दे... थप हेर्नुहोस्

बैंकले फिर्ता लियो सनीको घर लिलामीको सूचना

२०८० भाद्र ४

ताजा नेपाल

बलिउड अभिनेता सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी गर्ने सूचना सम्बन्धित बैंकले फिर्ता लिएको छ। सोमबार बैंक अफ बडोदाले एक अखबारमा विज्ञप्ति प्रकाशन गरी लिलामीको सूचना फिर्ता लिइएको जानकारी दिएको हो। यसअघि बैंकल... थप हेर्नुहोस्

यी हुन् पद्मश्रीका लागि छानिएका ५ पुस्तक

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान... थप हेर्नुहोस्

‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुने भएको छ । साउन ३० गतेबाट फिजिकल अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ । आजदेखि चावहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक ... थप हेर्नुहोस्

चलचित्र ‘गणपति’ आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने

२०८० श्रावण ३०

ताजा नेपाल

नेपाली कथानक चलचित्र ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा सामाजिक कथावस्तु समेटिएको छ। सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक ... थप हेर्नुहोस्

काठमाडौंमा भारतीय गायिका शिल्पा रावको कन्सर्ट हुने

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् । रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा ... थप हेर्नुहोस्