Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनको भाउ किन आकाशियो ?

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडौं । सुनको भाउ आकासिएर सर्वसाधारणको पहुँच बाहिर पुगेको छ । अहिले नेपालमा पहेँलो धातु अर्थात् सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो पाँच वर्षमा बजार मूल्यलाई तुलना गर्ने हो भने सुनको मूल्य अहिले... थप हेर्नुहोस्

ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ। ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबह... थप हेर्नुहोस्

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले विदेशी लगानीकर्ताला... थप हेर्नुहोस्

लगानी सम्मेलनमा दाताकै छैन विश्वास, सरकारी झन्झटले लगानीकर्ता हैरान

२०८० चैत्र २७

ताजा नेपाल

काठमाडौं । आफ्नो देशको कर उठाउनु नपर्ने, उद्योगी, व्यापारी कर छल्ने, विकास आयोजना अलपत्र पार्ने, रोजगारी बढाउने भन्दा देशका युवा पाखुरीलाई खाडीमा खेद्ने, रेमिट्यान्सबाट प्राप्त रकम केन्द्रदेखि स्थानीय तहसम्म भत्ता बाँडेर... थप हेर्नुहोस्

सहकारीको समस्या समाधान गर्न कुन चाहिँ सरकार लाग्यो ?

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौं । सहकारी समस्याको जालो खोतल्दै जाँदा राजनीतिक दलका नेताहरुतिर सोझिएका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित ट... थप हेर्नुहोस्

बल्खुस्थित साझाको पम्पबाट अब चौबिसै घण्टा पेट्रोलियम पदार्थ वितरण

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ... थप हेर्नुहोस्

ग्यासको मूल्य घटेको चाहिँ किन देखेन निगमले ?

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य चार रुपैयाँ बढाएको छ। आइतबार जारी गरेको विज्ञप्ति अनुसार भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको मूल्य सूची अनुसार नयाँ मूल्य तोकिएको उल्लेख हो। आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुप... थप हेर्नुहोस्

दुई मन्त्रीसहित प्रधानमन्त्री हेटौंडा जाँदै

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् । आज र भोली दु... थप हेर्नुहोस्

रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गर्‍यो

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि अलर्ट जारी गरेको छ । रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण ल... थप हेर्नुहोस्

मेनपावरले पनि पाउने भए कोरियामा कामदार पठाउन

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली युवाहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको कोरियामाअब मेनपावर कम्पनीले पनि कामदार पठाउन पाउने भएका छन् । यसअघि सरकारले मात्रै नेपालबाट कोरियामा काम नेपाली कामदार पठाउँदै आएकोमा मेनपावरबाट पनि पठाउन स... थप हेर्नुहोस्