Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

सुनसरी घटनामा सर्वदलीय बैठक: राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन दलहरूको साझा प्रतिबद्धता

२०८३ श्रावण १३

ताजा नेपाल

काठमाडौं– सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। बैठकले राष्ट्रिय एकता, स... थप हेर्नुहोस्

गगन थापाको अभिव्यक्तिपछि जुटे वामपन्थी

२०८३ श्रावण १३

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति गगन थापाका पछिल्ला सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्ट भएपछि प्रदेश सरकारमा कांग्रेस–नेकपा सत्ता सहकार्यको सम्भावना टरेको दुव... थप हेर्नुहोस्

सिंहदरबारका शासकको उपद्रो !

२०८३ श्रावण १३

ताजा नेपाल

विचार नगरी निर्णय गर्ने सर्वत्र विरोध भएपछि उठ्दा बहाना बनाएर पन्छने चरित्रको शिकार बारम्बार भएको राजनीति अपरिपक्वता जान्नेलाई छान्नेले छर्लङ्ग बनाए । पुराना विरुद्धको जनलहर नयाँले पाएको जनमतको कदर गर्न गर्न नसक्ने संसद,... थप हेर्नुहोस्

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, सत्याग्रह अन्त्य

२०८३ श्रावण १२

ताजा नेपाल

काठमाडौं । प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले सोमबार जुस पिएर आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानम... थप हेर्नुहोस्

चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

२०८३ श्रावण १२

ताजा नेपाल

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको घटनाक्रमको विरोध गर्दै आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने... थप हेर्नुहोस्

कांग्रेसभित्र सहमतिको प्रयास, राष्ट्रिय भेला तयारी भने यथावत्

२०८३ श्रावण १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने तयारीलाई तीव्र बनाइरहेका बेला सभापति गगन थापाले आन्तरिक सहमति खोज्ने प्रयास थालेका छन्। त्यसका लागि उनले दुवै पक्षको सहभ... थप हेर्नुहोस्

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा ३७ दिनदेखिको आन्दोलन स्थगित

२०८३ श्रावण १०

ताजा नेपाल

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) ले ३७ दिनदेखि जारी आन्दोलन स्थगित गरेको छ। सरकारसँग विभिन्न मागमा सहमति जुटेपछि राजधानी नयाँदिल्लीको जन्... थप हेर्नुहोस्

एमाले–नेकपाबीच पाँच प्रदेशको नेतृत्व बाँडफाँट

२०८३ श्रावण १०

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन र सत्ता साझेदारीका विषयमा तीनबुँदे सहमति भएको छ। सहमतिअनुसार दुवै दलले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्। शनिबार ... थप हेर्नुहोस्

गृह मन्त्रालयको प्रशासनिक पुनर्संरचना तयारी

२०८३ श्रावण ९

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत प्रशासनिक संरचनामा व्यापक पुनर्संरचनाको तयारी अघि बढाएको छ। प्रस्तावित पुनर्संरचनाअन्तर्गत केही महाशाखा र सहसचिव दरबन्दी घटाउने तथा केही जिल्लामा ... थप हेर्नुहोस्

सेप्टेम्बरअघि बालेनकाे भारत भ्रमणको सम्भावना

२०८३ श्रावण ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीस्वरूप उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग नयाँदिल्लीमा भेटवार्ता गरेको खुलासा भएको छ। सरकार गठ... थप हेर्नुहोस्