Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । यस पटक भाउजु र बाको पसल बन्द छ । योग्य भए पनि कित्ता बुझाएर अख्तियार, अदालत, राजदूत तथा उच्च तहको नियुक्तिमा बा र भाउजुको पसलमा तोकिएको नगद डिपोजिट गरेपछि लिने नियुक्ति भित्र नेपाली श्रमिक बजार भएका अरवियन मुल... थप हेर्नुहोस्

खाेला किनाराकाे मापदण्ड १७ वर्ष पुरानै

२०८३ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यकामा नदी तथा खोलाको किनार क्षेत्रमा संरचना निर्माण गर्दा अब २०६५ सालमा सरकारले निर्धारण गरेको मापदण्ड नै लागू हुने भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले अघिल्लो फैसला सच्याउँदै २०६५ मंसिर १ गते ... थप हेर्नुहोस्

छानबिन समितिले खाेज्न थाल्याे सुधनकाे सम्पत्ति

२०८३ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले अनुसन्धान प्रक्रिया अघि बढाउँदै विभिन्न सरकारी कार्यालयसँग विवरण माग गरेको छ। सोमबार बसेको समितिको पहिलो बैठकले प्रारम्भिक रूपमा आवश्यक कागजात तथा विवरण ... थप हेर्नुहोस्

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसभित्रको लडाइँ हिजोको शासक वर्गको स्वार्थसँग जोडिएको छ । सरकारमा बारम्बार रमाएका भ्रष्टहरूबाट बदनाम भएका विमलेन्द्र निधि, प्रकाशमान सिंह, बाबुको स्वामित्वको राजनीतिबाट उदाएका पात्र हुन् । विजय गच... थप हेर्नुहोस्

हतारमा निर्णय, फुर्सदमा पछुतो

२०८३ जेष्ठ ६

ताजा नेपाल

दुई तिहाईको दम्ब देखिँदैछ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्ति यस पटक पनि देखियो । आफू कतै सार्वजनिक नहुने निर्णय प्रभावकारी गर्ने प्रमले जनतालाई अत्याउने गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपा... थप हेर्नुहोस्

राजनीतिमा खुल्याे विद्याकाे बाटाे

२०८३ जेष्ठ ५

ताजा नेपाल

११ वर्षपछि एमाले राजनीतिमा फर्किने बाटो खुलेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भूमिकामा देखिने संकेत मिलेको छ। एमाले केन्द्रीय सचिवालय बैठकले रोकिएको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै भण्डारीको र... थप हेर्नुहोस्

नयाँ दलका लागि अघि बढेका हुन् देउवा ?

२०८३ जेष्ठ ५

ताजा नेपाल

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन इतर समूहमा नयाँ पार्टी गठनको बहस तीव्र बनेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी यतिबेला त्यही बहसको केन्द्र बनेको छ। सोमबार बिहान पनि काठमाडौँका... थप हेर्नुहोस्

इरानमा आज गर्न लागिएको आक्रमण खाडी मुलुकको अनुरोधमा रोकियो

२०८३ जेष्ठ ५

ताजा नेपाल

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानमा सुरु गर्न लागिएको योजनाबद्ध आक्रमण स्थगन गरिएको घोषणा गरेका छन्। कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले त... थप हेर्नुहोस्

आजबाट मनोज श्रीमानविरुद्ध संसदीय सुनुवाइ

२०८३ जेष्ठ ५

ताजा नेपाल

प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदैछ। यसका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजे बोलाइएको छ। बैठक संघीय संसद् भवनस्थित विधायन व्यवस्थापन समितिक... थप हेर्नुहोस्

एमालेमा सर्वस्वीकार्य भएकी हुन् त विद्या

२०८३ जेष्ठ ४

ताजा नेपाल

तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओली यतिबेला पार्टीभित्रै दबाबमा परेका छन्। ११औँ महाधिवेशनबाट पुनः नेतृत्वमा आएका ओलीमाथि पाँच महिनामै पद छोड्नुपर्ने अवस्था सिर्जना भएको चर्चा एमाले वृत्तम... थप हेर्नुहोस्