Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

निगम डुबाउनेमाथि चल्यो मुद्दा

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौं । हुकुमी शासनका नायक एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको सार्वजनिक लेखा समितिको छानविनलाई बाइपास गरेको वायुसेवा निगमको वाइडवडी छानविन प्रकरणमा अख्तियारले रु १ अर्ब ४७ करोड १० लाख ८७ हजार भ्रष्टाचार भएको ठहर गर... थप हेर्नुहोस्

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदका लागि मतदान हुन लागेको हो। यसका लागि २ जना उमेदवारहरु प्रतिश्पर्धामा छन्। सत्ता गठबन्धनको तर्फब... थप हेर्नुहोस्

काठमाडौं प्रदूषण विश्वमै अगाडि

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँ... थप हेर्नुहोस्

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड

२०८० चैत्र २७

ताजा नेपाल

काडमाडौं । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २७ गते मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३... थप हेर्नुहोस्

कुनै उम्मेदवारहरूविरुद्ध परेन उजुरी

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । उप निर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार साँझ ५ देखि ६ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ ब... थप हेर्नुहोस्

रेशमलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देख... थप हेर्नुहोस्

आज घोडे जात्रा पर्व

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्रा... थप हेर्नुहोस्

महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध एकजना महिलाले फौजदारी कसुरको जाहेरी हालेकी हुन्। मुलुकी अपराध संहिता... थप हेर्नुहोस्

स्वास्थ्य बीमाको अवधारणा सरकारले बुझेन

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ । परिवर्तन नेपाल अभियानले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौंं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (न... थप हेर्नुहोस्