Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज उम्मेदवारी फिर्ता लिने दिन

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ । चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका... थप हेर्नुहोस्

होलीको दिन काठमाडौंका ट्राफिक चेकिङ कडा

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ । काठमाडौं उपत्यकामा होली मनाउनेहरु भ... थप हेर्नुहोस्

एमालेमाथि सबैतिरबाट आक्रमण

२०८१ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली र व्यवहारले पार्टीभित्र द्वन्द्व त देखिएन तर पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई पुनः राजनीतिमा फर्किन भने सहज देखिँदैन । पार्टीका अध्यक्ष आफैं प्रधानमन्त्री छन् ।... थप हेर्नुहोस्

विद्याको सुझाव केपीको फुस्सा

२०८१ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । जसले नेकपा फुटायो उसैलाई पुनः पार्टी एकताको जिम्मा लगाउने पूर्व राष्ट्रपति विद्या भण्डारीको सुझाव एमाले अध्यक्ष केपी ओलीले फिस्स बनाए, प्रम पदमा आफू पूरै समय रहने गरी दल विभाजन अध्यादेश ल्याउने तयारी गर्दा नेप... थप हेर्नुहोस्

कहिले खुल्छ यिनको चेत

२०८१ फाल्गुन २८

ताजा नेपाल

जनताको चाहना, देशको आवश्यकता, कार्यकर्ता र पार्टीको योजनाहरूलाई कार्यक्रममा ध्यान दिने कसैले भएन । यो देशको साझा शत्रु भ्रष्टाचार, माफिया करण हो । तर शासकहरू आफैं माफिया, तस्करका सारथी बन्ने गर्छन् । मुलुकको आयश्रोतमा घो... थप हेर्नुहोस्

कहिले बन्ला सरकार जनप्रिय

२०८१ फाल्गुन २८

ताजा नेपाल

भाषण गर्न जति सजिलो छ व्यवहारमा उत्रन कठिन छ । सरकारको नेतृत्वमा पुगेकाहरूले बोल्छन् त्यो गर्ने भएको भए विवाद र आक्रोश बढ्ने थिएन । अहिले प्रधानमन्त्री केपी ओली आफू फतुर बनेका थुप्रै परिघटना छन् । बोल्ने गणतन्त्र व्यवहार... थप हेर्नुहोस्

ओलीले बोकेर चम्किएको राप्रपा

२०८१ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नाच्न जाँन्दैन आँगन टेढो भन्ने उखान नेपाली राजनीतिका भ्रष्ट शिरोमणिहरूलाई आफैंले तयार गरेको संविधान, आफैंले ल्याएको गणतन्त्रको जग बलियो बनाउन नसक्दा राजावादी प्रतिगामी तत्वको सक्रियताले आतंकित बनाएको छ । राजतन... थप हेर्नुहोस्

पशुपतिको नाममा १६ करोड झ्वाम

२०८१ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । धर्मले व्यक्तिलाई अनुशासित बनाउँछ । विचार जस्तोसुकै होस् । हिन्दू धर्मशास्त्रले चारवेदलाई आफ्नो सिद्धान्त र लक्षसँग जोड्छ । बेदका ऋचाहरू विज्ञानका खानी हुन् । विज्ञानले मान्छेलाई भौतिकवादी बनाएर पनि धर्मशास्त्... थप हेर्नुहोस्

आफ्नै पर्दा गृहमा थन्किए फाइल

२०८१ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । जहाँ कोट्याए पनि भ्रष्टाचार र बेथितिका फाइलमा आफ्नै लगानीकर्ता, आफ्नै अन्नदाताको नाम भेटिएपछि काँग्रेस र एमालेले अदालती आदेश प्राप्त सम्पत्ति जफतसम्बन्धी फाइल थन्क्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, परराष... थप हेर्नुहोस्

बैंकका साहुहरूले ऋणीको घाँटी निचोर्ने बाहेक अरु गर्न सकेनन – प्रधानमन्त्री ओली

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूका साहु खराब हुँदा ऋणीहरू झन् समस्यामा परेको बताएका छन् । सोमबार आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले समस्यामा परेका ऋणीलाई ऋण थपेर समस्या... थप हेर्नुहोस्