Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेसको फागुन ७ गतेको चुनावी सभामा प्रमुख वक्ता गगन र विश्वप्रकाश

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर च... थप हेर्नुहोस्

सरकार चुनाव सार्ने बहाना खोजिराखेको छ एमालेको आरोप

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले सरकार चुनाव सार्ने बहाना खोजिरहेको आशंका व्यक्त गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री सुशीला कार्कीको पछिल्लो अभिव्यक... थप हेर्नुहोस्

सरकारनै चुनावमा धाँधली गर्न खोज्दैछ : महेश बस्नेत

२०८२ माघ २१

ताजा नेपाल

एमाले सचिव महेश बस्नेतले चुनावमा सरकारले धाँधली गर्न लागेको आरोप लगाएका छन्।उनले हिमाली जिल्लामा निर्वाचन सार्ने र मतपेटिका प्रहरी र सेनाको ब्यारेकमा राखेर धाँधली गर्ने षड्यन्त्र भएको आरोप लगाए। बस्नेतले संसद् पुनर्स्था... थप हेर्नुहोस्

खुट्टाको घाउले रोकियो रविको चितवन यात्रा

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको विषयमा यतिबेला सामाजिक सञ्जालमा चासो र कौतुहल बढिरहेको छ । उनी धेरै दिनदेखि सार्वजनिक कार्यक्रमहरुमा देखिएका छैनन् ।चुनावमा बहुमत ल्याउने ध्येय बोकेको पार्टीका मुख्य कमाण्डर नै अच... थप हेर्नुहोस्

बालेन आज मोरङ हुँदै उदयपुरसम्म पुग्ने

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज तेस्रो चरणको जिल्ला दौडाहामा निस्कँदैछन्। पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाडौँ फर्किएका बाले... थप हेर्नुहोस्

फिल्मा निस्कियो नेपाली सेना

२०८२ माघ २१

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा खटिँदैछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाक... थप हेर्नुहोस्

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरण... थप हेर्नुहोस्

२ दिनमा तोलामा ५३ हजार घटेको सुनको मूल्य आज ३ हजार ७ सय रुपैयाँले बढेको छ

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गि... थप हेर्नुहोस्

कति दिनको प्रहरीको शुद्धिकरण ?

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । आईजीपी नयाँ आउनासाथ नयाँ एजेन्डा, नयाँ योजना चम्काउने प्रतिस्पर्धामा मुस्कानसहितको सेवा र प्रहरी जनताको साथी अर्थात् सर्वेन्द्र खनालले ल्याएको टोलटोलमा प्रहरी मेरो साथी अभियान त टोले गुण्डा, पकेटमारा, तस्कर र ... थप हेर्नुहोस्

प्रेस काउन्सिललाई चटारो ?

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकार, पत्रकार र निर्वाचन आयोगको सेतुको रुपमा प्रस्तुत भएर सञ्चारमाध्यमलाई निर्वाचनका समयमा सचेत गराउन अग्रसर प्रेस काउन्सिललाई यतिबेला चटारो छ । नेपाल पत्रकार महासंघको सहकार्यमा काउन्सिलले तयार गरेको पत्रकार ... थप हेर्नुहोस्