Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज एमसीसी टेबल हुँदै

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना रहेको छ । नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास ख... थप हेर्नुहोस्

माओवादी र जसपा त्यागेर दुई गाउँपालिका अध्यक्ष सहित १२०० नेता कार्यकर्ता एमालेमा प्रवेश

२०७८ फाल्गुन ३

ताजा नेपाल

​​​​​​​बुटवल – रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एक समारोहबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रबाट ओमसतिया... थप हेर्नुहोस्

मन्त्री आलेको अश्लिल अडियो र भिडियो सार्वजनिक,कारबाही गर्न माग

२०७८ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियोरभिडियो सार्वजनिक भएको छ । मन्त्री जस्तो गरिमामय पदमा बसेर सामान्य आचरणको समेत ख्याल नगरी मन्त्री आलेले बोल्नुभएको अश्लिल अडिय... थप हेर्नुहोस्

प्रदीपलाई लगानी, बालुवामा पानी

२०७८ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । १२औं तहका वरिष्ठ हाकिम हुँदाहुँदै ११ औं तहका हाकिमलाई १२ औं तहको पद सुम्पेको सरकारलाई हिजो सर्वोच्च अदालतको आदेशले ठूलै झड्का दिएको छ । तत्कालिन महानिर्देशक राजुकुमार केसीको पक्षमा अदालतले फैसला दिएपछि त्यो झड... थप हेर्नुहोस्

मात्न थाले यी काँग्रेस

२०७८ फाल्गुन ३

ताजा नेपाल

इश्वरी वाग्ले कम्युनिष्टले पेल्दा त्यही भित्रको एक घटकलाई साथ लिएर सत्तामा पुग्दा संविधानको रक्षा, गणतन्त्र र संघीयताको संरक्षण गर्नु जरुरी ठानेर यो विषयमा विचार मिल्नेसँग सत्ता गठबन्धन गर्नुपर्छ भन्दै माओवादी र न... थप हेर्नुहोस्

ठेकेदारले सिसडोल जाने सडक नबनाउदा आन्दोलन, काठमाडौंमा फोहोर उठ्न छाड्यो फोहोर थुप्रिन सुरु

२०७८ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । पासाङल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गरेका छन् । यसका कारण ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध भएको छ । यसका कारण काठमाडौंमा फोहोर उ... थप हेर्नुहोस्

सर्वोच्चको फैसलाले प्राधिकरणमा हलचल

२०७८ फाल्गुन २

ताजा नेपाल

नागरिक उड्डयन प्राधिकरण क्यान का पूर्व प्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालय हाजिर हुन पुगेका छन् । गत आइतबार सर्वोच्चले क्षेत्रीको पक्षमा आपत्कालीन अन्तरिम आदेश जारी गरेसँगै उक्त पत्र बोकेर क्ष... थप हेर्नुहोस्

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

२०७८ फाल्गुन २

ताजा नेपाल

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् । बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेक... थप हेर्नुहोस्

चार न्यायाधीशलाई महाअभियोग लगाउने गरी एमालेले गर्‍यो हस्ताक्षर संकलन

२०७८ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । अहिले एमालेको संसदीय दलको बैठक बसिरहेको छ । चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउन सक... थप हेर्नुहोस्

सर्वदलीय बैठकमा एमाले नजाने

२०७८ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटा... थप हेर्नुहोस्