Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ठुला पाटी असफल,स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँ... थप हेर्नुहोस्

विद्यार्थीले गरे आयल निगम घेराउ

२०७९ जेष्ठ ११

ताजा नेपाल

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ र विपक्षी दलका विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ... थप हेर्नुहोस्

विवेकशील साझामा रन्द्रिको राजिनामासंगै मिलन पाण्डेको कारबाही फिर्ता हुने

२०७९ जेष्ठ ११

ताजा नेपाल

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गर... थप हेर्नुहोस्

फेरि बढ्यो है सवारी साधनको भाडा (कहाँको कति ?)

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर नि... थप हेर्नुहोस्

छि यस्ता पनि गुरु ?

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा मंगलबार एकाएक विद्यार्थीले नाराबाजी गर्न थाले। कलेजका शिक्षकले नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाएपछि उनीविरूद्ध बिहानै विद्यार्थीहरू नाराबाजीमा उत्रि... थप हेर्नुहोस्

छात्रालाई यौन दुर्व्यवहार गर्ने कोअर्डीनेटरलाई पक्राउ

२०७९ जेष्ठ १०

ताजा नेपाल

चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् । अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्... थप हेर्नुहोस्

दोहोरो अंकले बढ्यो सेयर बजार

२०७९ जेष्ठ १०

ताजा नेपाल

मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६।३२ अंकले बढेर २२१७।१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ । क... थप हेर्नुहोस्

भारतको पञ्जावमा भ्रष्टाचार आरोपमा स्वास्थ्य मन्त्री बर्खास्त

२०७९ जेष्ठ १०

ताजा नेपाल

भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरेका छन् । एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री... थप हेर्नुहोस्

बालेन साह स्वतन्त्र उम्मेदवारी भ्रम र यथार्थ

२०७९ जेष्ठ १०

ताजा नेपाल

मोहन लामा रुम्बा (१) म बालेन्द्र शाहको पक्षमा छैन नहुनुको धेरै कारणहरू आउने दिनमा बालेन्द्र शाहले नै मैदानमा जवाफ दिने छ, मेरो आशंका या त सत् सावित हुने छ या त म भ्रममा रहेकोे भ्रमित पात्र सावित हुने छ, त्यसका लाग... थप हेर्नुहोस्

भरतपुरवासीलाई निराश हुन दिनेछैन : रेनु दाहाल

२०७९ जेष्ठ १०

ताजा नेपाल

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बत... थप हेर्नुहोस्