Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गोकुलको छुच्चो चरित्रले जोगीएन क्षेत्र

२०७८ भाद्र २०

ताजा नेपाल

काभ्रे । पार्टी एउटै हुँदा समेत माधव नेपाल पक्षलाई रेट्ने केपी ओलीका विश्वास प्राप्त गोकूल बास्कोटाले आफ्नो क्षेत्रका प्रदेश सांसदलाई मात्र होइन स्थानीय बडा तह समेत एमालेकै रुपमा अड्याउन सकेनन् । काभ्रे क्षेत्र नं २ क का... थप हेर्नुहोस्

पाशुपत क्षेत्रको मूर्तिबाट १७३ तोला सुन गायब

२०७८ भाद्र २०

ताजा नेपाल

पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन गायब भएको पाइएको छ । २०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा राखिएको ७१३ तोला सुन र १३३।३९४ किलो चाँदीको ‘मोलम्बा’मा प्वाल परेको जानकारी २०६७ भदौ ५ गते नै पाए पनि क... थप हेर्नुहोस्

सरकार टिकाउन एमसीसीकाे अस्त्र

२०७८ भाद्र २०

ताजा नेपाल

काठमाडौँ । शक्ति केन्द्रहरुले केपी ओली सरकार नरुचाउनुको एउटै कारण हो अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गराउन नसक्नु । त्यही असक्षमताका कारण ओली सरकार ढलेको पत्तो पाएका प्रधानमन्त्री शेरबहादुर देउव... थप हेर्नुहोस्

अध्यादेशको व्यापारबीच संसद बैठक आह्वान

२०७८ भाद्र २०

ताजा नेपाल

काठमाडौँ। संसद रोकेर अध्यादेशको व्यापार गरिरहेको सरकारले भदौ २३ गतेदेखि संसद बैठक बसाउन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठ... थप हेर्नुहोस्

स्वास्थ्यकर्मीको कोभिड जोखिम भत्ता कसले खायो ?

२०७८ भाद्र २०

ताजा नेपाल

काभ्रे। कोरोना कहरका बेला अग्र मोर्चामा खटिएका स्वाथ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको निवर्तमान सरकारले निर्णय मात्रै गर्यो कार्यान्वयन गरेन । त्यसपछि गठन भएको सरकारका अर्थमन्त्री जनार्दन शर्माले तत्काल... थप हेर्नुहोस्

गृहका निर्णय सबैतिर ठप्प !

२०७८ भाद्र १९

ताजा नेपाल

काठमाण्डौ । देउवा सरकार बन्दा खुसी हुनु छैन । केपि ओलीलाई मात लाग्दैनथ्यो भने नेकपाको स्पष्ट बहुमत थियो । तर ओलीलाई मात लाग्यो । पार्टी फुटाए आफ्नै पद पनि गुमाए । देशको हित भन्दा आफ्नै स्वार्थमा लागेका केपि कै कारण काँग्... थप हेर्नुहोस्

अध्यक्ष ओली अस्वस्थ

२०७८ भाद्र १९

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ, ओलीका ... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा डरलाग्दो विवाद, देउवा ओलीतिर ढल्किए

२०७८ भाद्र १९

ताजा नेपाल

काठमाडौं । नेपालीमा उखान छ रात रहेपछि अग्राख पलाउँछ । अहिले सत्तारुढ दलभित्र अग्राखले टुसो हालिसकेको छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री शेरवहादुर देउवाले धमाधम नियुक्ति र सरुवा गर्न थालेपछि सत्तारुढ गठबन्ध... थप हेर्नुहोस्

भारतको दादागिरीविरुद्ध सरकार तात्ने कि सिडिओ ?

२०७८ भाद्र १९

ताजा नेपाल

काठमाडौँ । सरकार छिमेकीका अगाडि लम्पसार पर्यो भने जनताले जतिसुकै विरोध गर्नुको अर्थ रहँदैन । भारतले दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर हेलिकोप्टर उडाएको विषयमा सर्वत्र आलो... थप हेर्नुहोस्

नाच्दानाच्दै बामदेव एक्लिए

२०७८ भाद्र १९

ताजा नेपाल

काठमाडौं । निष्ठाको होइन स्वार्थको राजनीतिमा केन्द्रीत भएर नाच्दानाच्दै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एक्लिएका छन् । नेकपा विभाजनका सूत्राधार बनेका गौतमले अहिले आएर एमाले समेत परित्याग गरे । यतिबेला उनका पछाडि श्री... थप हेर्नुहोस्