Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्डकी छोरिलाइ मेयरमा जिताउनु कांग्रेसको महांभुल थियो : सिंह

२०७८ मंसिर २७

ताजा नेपाल

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रचण्डपुत्री रेणुका दाहाललाई भरतपुरको मेयरमा जिताउन काग्रेंसले खेलेको भूमिका चरम राजनीतिक विचलन भएको बताउनुभएको छ । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आ... थप हेर्नुहोस्

देउवा प्यानलले नहुने कुराको भ्रम फैलायो : शशांक सचिवालय

२०७८ मंसिर २७

ताजा नेपाल

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखे... थप हेर्नुहोस्

को को छन् देउवा प्यानलमा (सूचीसहित)

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको प्यानल पनि सार्वजनिक भएको छ । जारी १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्षबाट उम्मेदवारी दिएका देउवाले मध्यराति प्यानल तय गरेको हो । देउवा प्यानलमा डा. ... थप हेर्नुहोस्

शेखर कोइरालाको प्यानल को को अटाए ? (सूचीसहित)

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्या... थप हेर्नुहोस्

विवादास्पद निर्णयपछि त्रिवि गुरुहरु बेपत्ता

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । आफ्नो हात जगन्नाथ गर्न पाए मान्छेले हुन र भ्याएसम्मका निर्णय गर्छन् । त्रिभुवन विश्वविद्यालय सभाबाट विवादास्पद निर्णय लिएपछि उपकुलपति धर्मकान्त बाँस्कोटासहितका पदाधिकारी सातायता कार्यालय आएका छैनन् । मंसिर १४ ... थप हेर्नुहोस्

रामचन्द्र पोडेलद्वारा मतदान प्रक्रिया बहिष्कार

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौं । काँग्रेस सभापतिको दौडबाट मैदान छाडेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा मतदान नगर्ने भएका छन् । पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवारको अडानमा थिए । ... थप हेर्नुहोस्

ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरे !

२०७८ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन् । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव ग... थप हेर्नुहोस्

उम्मेदवारी दर्ता गराएकामध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए

२०७८ मंसिर २६

ताजा नेपाल

नेपाली काँग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधिमा २ पदाधिकारी र ५५ सदस्यले आफ्नो ... थप हेर्नुहोस्

त्याग र निष्ठाको राजनीति समाप्त !

२०७८ मंसिर २६

ताजा नेपाल

काठमाण्डौ । त्याग र निष्ठाको राजनीति त्यागेर सत्ता र स्वार्थको खेलमा केन्द्रीत हुँदा गुट विभाजनको चपेटामा परेको नेपाली काँग्रेसले आफूलाई महाकुम्ब मेलाको समाप्तीतिर डोर्याएको छ । संस्थापक नेताहरुले जनता, राष्ट्र र प्रजातन... थप हेर्नुहोस्

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता लिँदै शेखरलाई समर्थन गरेको घोषणा

२०७८ मंसिर २६

ताजा नेपाल

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजेअघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता... थप हेर्नुहोस्