Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

महाधिवेशन उद्घाटनमा पाँच लाख मान्छे उतार्दै एमाले

२०७८ मंसिर २

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएको छ। १०(१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन्। अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यव... थप हेर्नुहोस्

काँग्रेसमा को कसको पक्षमा ?

२०७८ मंसिर २

ताजा नेपाल

काठमाडौं। १४औं महाधिवेशनको मिति नजिकिएसँगै काँग्रेस सभापतिको आकांक्षी दर्जन बढी पुगिसकेका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रभावशाली नेताहरुबीच शक्तिबाँडफाँडसहित समिकरण बन्ने सम्भावना बढ्दै गएको छ । ... थप हेर्नुहोस्

काम गर्ने हामी अनि उनीहरु नाक ठड्याउने : केपी शर्मा

२०७८ मंसिर १

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफुले सुरु गरेको बताएका छन् । बुधबार नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले द... थप हेर्नुहोस्

पहिलो परिणामले दोस्रोलाई प्रभाव

२०७८ मंसिर १

ताजा नेपाल

काठमाण्डौ । सरकार रहँदा जनताको पक्षमा भन्दा गुटको पक्षमा निणर्य गर्ने, राज्यको सम्पत्तिमा गुटका हर्ताकर्ताले रजाइँ गर्ने तर चुनावमा जनताले एक पटक एमालेलाई जिताउँछन् भन्ने गर्व गर्ने एमाले अध्यक्ष केपी ओली अब पार्टीको नाम... थप हेर्नुहोस्

‘नेपाल एकीकरणको इतिहास’ कति पूर्ण ? कति अपूर्ण ?

२०७८ मंसिर १

ताजा नेपाल

हामीले इतिहासलाई इतिहास बनाउन जान्नुपर्छ । वास्तविक सत्य र तथ्यका आधारमा इतिहास लेखिनुपर्छ । नेपाली सेना, जंगी अड्डाले वि.सं. २०७७ फागुन २७ गते, बिहीबार महाशिवरात्रि, सेना दिवसको उपलक्ष्यमा ‘नेपाल एकीकरणको इतिहास’ शीर्षक... थप हेर्नुहोस्

सर्वोच्च अदालत सुचारु हुँदै, बारको आन्दोलन तुहिँदै

२०७८ मंसिर १

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालत आजबाट नियमित प्रक्रियामा अघि बढ्ने भएको छ। बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा ६ न्यायाधीशहरु इजलासमा फर्किएर मुद्दाको सुनुवाई गरेसँगै नेपा... थप हेर्नुहोस्

एमसीसी पास गर्न अमेरिकी दबाव बढ्यो, सहायक विदेशमन्त्री आज आइपुग्दै

२०७८ मंसिर १

ताजा नेपाल

काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने नेपाल भ्रमणका लागि बुधबार बेलुकी आउँदै छन् । दक्षिण एसियाकै अर्को मुलुक माल्दिभ्स भ्रमणमा कात्तिक २९ मा निस्केका उनी मालेबाट यत... थप हेर्नुहोस्

रुसमा एकै दिन ३८ हजारमा कोरोना सङ्क्रमण, चीनमा ५२ जना भेटिए

२०७८ कार्तिक ३०

ताजा नेपाल

३० कात्तिक, बेइजिङ । कोरोनाभाइरसबाट एक दिनमा रुसमा ३८ हजारभन्दा बढी सङ्क्रमित भइरहेका बेला चीनमा भने ५२ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् । चिनियाँ समाचार संस्थाहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनभर... थप हेर्नुहोस्

सुन्धाराबाट विप्लवका कार्यकर्ता पक्राउ

२०७८ कार्तिक ३०

ताजा नेपाल

३० कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्त... थप हेर्नुहोस्

विप्लवको नेपाल बन्द, सरकारले मूल्य बढायो जनतालाई सास्ती

२०७८ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । आफ्नो राजनीतिक अस्तित्व देखाउने नाममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू ... थप हेर्नुहोस्