Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बारका पदाधिकारीले चोलेन्द्र श्रीमानलाई भेट्दै

२०७८ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग... थप हेर्नुहोस्

मुख्यमन्त्री आचार्यको भाग्य परीक्षा आज

२०७८ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि राखेको प्रस्तावमा आज मतदान हुँदैछ । आज बस्ने प्रदेशसभा बैठकमा आचार्यले गत शुक्रबार विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेको प्... थप हेर्नुहोस्

यस्तो बन्यो प्रधानमन्त्रीको बेलायत भ्रमण तालिका

२०७८ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन्। प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा ... थप हेर्नुहोस्

५ देखि ११ वर्षका बालबालिकालाई लगाइने फाइजर खोप सोमबार नेपाल आउँदै

२०७८ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण केही घटेको र स्कुल खोल्ने तयारी भइरहेका बेला सबैभन्दा प्रभावकारी मानिएको अमेरिकाको फाइजर, बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड १९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई ल... थप हेर्नुहोस्

बाढीपहिरोमा १ सय ११ को ज्यान गयो, ३७ अझै वेपत्ता

२०७८ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । बेमौसमी झरीले निम्त्याएको बाढी पहिरोमा परी १ सय ११जनाको ज्यान गुमेको छ । ४२ जना घाइते छन् भने ३७ जना वेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार कात्तिक १ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शु... थप हेर्नुहोस्

चोलेन्द्र–प्रचण्ड भेट सर्वोच्च अदालत बार्गेनिङ स्थल बन्दै

२०७८ कार्तिक ५

ताजा नेपाल

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आगामी कात्तिक १५ गते फैसला हुँदैछ । यो रिट प्रधानन्यायाधीश जबरा र न्यायाधीश नहकुल सु... थप हेर्नुहोस्

वर्षाका कारण ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति

२०७८ कार्तिक ५

ताजा नेपाल

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार... थप हेर्नुहोस्

गगन थापाले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्

२०७८ कार्तिक ५

ताजा नेपाल

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । नेप... थप हेर्नुहोस्

बाढीपहिरोमा परेर १०४ जनाको ज्यान गयो, ४१ अझै बेपत्ता

२०७८ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ भने अरवौंको कृषि बाली नष्ट भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४१ जना हराइरहेका छन् । उनका अनुसार सबैभन... थप हेर्नुहोस्

प्रचण्डलाई पछार्न चितवनतिर ओली केन्द्रीत

२०७८ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहे भने के सम्म गर्छन् भन्ने कुरा काँग्रेसभन्दा झण्डै १२÷१५ हजार बढी मत कम्युनिष्टको भएको ठाउँमा बर्दियाबाट वामदेवलाई पछारे । अहिले उनको निशाना माओवादी केन्द्रका अध्यक्ष... थप हेर्नुहोस्