Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मन्त्रालयको भाग मिल्यो, व्यक्ति छान्न महाभारत

२०७८ आश्विन २०

ताजा नेपाल

काठमाडौं । सरकार गठन भएको ८४ दिनमा कुन दललाई कुन मन्त्रालयको भाग मिले पनि त्यो दलले कलाई पठाउने भन्ने महाभारतले अझै सरकार कतिदिन पूर्ण नहुने हो भन्ने अवस्था आएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि ... थप हेर्नुहोस्

चुडामणि उप्रेती (गोरे) सहित ८ जना दोषी ठहर, अरुले पाए सफाइ

२०७८ आश्विन १९

ताजा नेपाल

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् भने ४८ जनाले सफाइ पाएका छन् । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मो... थप हेर्नुहोस्

आज मन्त्रिमण्डल विस्तार नहुने

२०७८ आश्विन १९

ताजा नेपाल

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह... थप हेर्नुहोस्

प्रचण्डको आत्महत्या प्रसंग र मोहन वैद्यको सिंहानुक राजतन्त्र

२०७८ आश्विन १९

ताजा नेपाल

अर्जुन ज्ञवाली प्रचण्डले एउटा कार्यक्रममा आफूलाई राजनीतिक घेराबन्दी गरेको देख्दा र पार्टीभित्र सबैलाई मन्त्री चाहिएको देख्दा आत्महत्या गरौं गरौं जस्तो लागेको अभिव्यक्ति सामान्य होइन । युरो अमेरिकी रणनीतिमा माओवादी... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

२०७८ आश्विन १९

ताजा नेपाल

काठमाडौं । एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्। सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा... थप हेर्नुहोस्

४६ करोड हिनामिना गरेको आरोपमा इच्छाराजसहित १२ जना पक्राउ

२०७८ आश्विन १९

ताजा नेपाल

काठमाडौँ । काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा उनीहरूलाई प... थप हेर्नुहोस्

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी

२०७८ आश्विन १९

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्क... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले जागिर छोडेर राजनिति गरे कसो होला

२०७८ आश्विन १८

ताजा नेपाल

आइतबार साँझ एकाएक एउटा समाचार बाहिरियो, ‘प्रधानन्यायाधीशले मन्त्रीमा कोटा खोजे ।’ मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि भाग खोजेको र त्यसका लागि दुईजनाको नाम सिफारिस गरेको सूचना उच्च राजनीतिक नेतृत्वबाटै सञ्चार म... थप हेर्नुहोस्

प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने बताए

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै त... थप हेर्नुहोस्

विप्लव समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन... थप हेर्नुहोस्