Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग, चावहिलमा यात्रुको अवरोध

२०७८ आश्विन १८

ताजा नेपाल

यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा बसलाई जरिवान... थप हेर्नुहोस्

ओलीलाई अध्यक्ष बनाउन गरी सकियो विधान अधिवेशन

२०७८ आश्विन १८

ताजा नेपाल

ललितपुर । एमाले भनेकै केपी ओली हो भन्दै एमालेको विधान अधिवेशन सकिएको छ । अधिवेशनले दसौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । तीनदिने विधान महाधिवेशन समापनका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महा... थप हेर्नुहोस्

गठबन्धनलाई मन्त्री बाँड्नै महाभारत

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । केपी ओली नेतृत्वको सत्ता ढलाएर बनेको नयाँ गठबन्धनलाई मन्त्रालय भागवण्डाको महाभारत आइतलागेको छ । मन्त्रालय र मन्त्रीको भागबन्डा शक्तिका आधारमा गर्ने कि समानताका आधारमा गर्ने भन्नेबारेमा गठबन्धन दलबीच मत बाझिँदा... थप हेर्नुहोस्

फलामे छडको मूल्य घट्यो

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । घर बनाउँदै गरेका र बनाउने सोचमा रहेकाहरुलाई खुशीको खबर छ । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा ... थप हेर्नुहोस्

देउवालाई डा. शेखरले अत्याउदै !

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसका नेताहरु धेरैलाई सभापति बन्ने रहर जागेको छ । तर प्रतिस्पर्धामा भने शेर बहादुर देउवा र डा. शेखर कोइराला बिच हुने अनुमान छ । देउवा देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको नाताले र डा. कोईराला तेर्ह... थप हेर्नुहोस्

पैसामा टिकट नबेच्ने नेतृत्वलाई सुझाव

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखर... थप हेर्नुहोस्

मन्त्री छान्दै माओवादी केन्द्र

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ । यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका... थप हेर्नुहोस्

काँग्रेसमा दुई दर्जन सभापति ?

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौं। सभापति शेरबहादुर देउवाको विकल्पमा दुई दर्जन आकांक्षी मैदानमा देखिएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दुईभन्दा बढी प्रतिष्पर्धी हुने निश्चितप्रायः जस्तै भएको छ । १३ जिल्लाबाहेकका ६४ जिल्ला... थप हेर्नुहोस्

कोरोनाविरुद्धको खाने औषधि परीक्षण सकारात्मक

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विज्ञानलाई चुनौती दिएको कोरोना विरुद्ध विज्ञानले विस्तारै चुनौती दिन थालेको छ । परीक्षणको क्रममा रहेको एक औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरिएको छ। हा... थप हेर्नुहोस्

विद्युत महशुल समायोजन दशैंअघिनै सक्ने तयारी

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विद्युत नियमन आयोगले दसैंअघि नै विद्युत महशुल समायोजन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि आयोगमा प्रस्ताव गरेकोमा बिहीबार सार्वजनिक सुनुवाइ गरेको आयोगले तत्काल समायोजन गर्ने भए... थप हेर्नुहोस्