Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संसदीय छानबिनको मागबाट काँग्रेस पछि नहट्ने

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको... थप हेर्नुहोस्

युवामा भरोसा जगाउने प्रयासमा अर्थमन्त्रीको जोड

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले विशेष ध्यान दिने बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रलाई तर्साउने नभई परिवार... थप हेर्नुहोस्

कोशीमा हिक्मत कार्कीको दाबी पेश

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवाद... थप हेर्नुहोस्

सुहाङले लिए शपथ

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । गत बैशाख १५ गते भएको उपनिर्वाचन... थप हेर्नुहोस्

कैलास सिरोहिया, कान्तिपुर भ्रम र वास्तविकता

२०८१ बैशाख २६

ताजा नेपाल

पञ्चायतकालमा ४० जिल्लाको प्रमुख जिल्ला अधिकारी र भन्सारको निर्देशक बनेर भ्रष्टाचार गरेका गुल्मी मानकोटका हेमराज ज्ञवाली उनका छोरा विनोद ज्ञवाली र कैलाश शिरोहिया साथी थिए । यिनिहरूले श्याम गोयन्काको कान्तिपुर षड्यन्त्रपूर... थप हेर्नुहोस्

ओलीको योजनाले माधव पाखा लाग्ने

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय राजनीतिमा दलीय गुटवादले काम गर्दछ । गुटगत लडाइँले धेरैतिर सताउँछ । सताउनेहरूलाई तह लगाउन सरकारले काम गर्न थालेको छ । देशमा राजनीति सफल बनाउन दलीय एकता जरुरी छ । दलका लागि जनताभन्दा माफिया र तस्कर महत... थप हेर्नुहोस्

सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्ने

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मन्त्रालयमा आयोजित छलफ... थप हेर्नुहोस्

विवाह गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

२०८१ बैशाख २६

ताजा नेपाल

संखुवासभा । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका– २ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो । सदर... थप हेर्नुहोस्

आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गरिँदै

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्... थप हेर्नुहोस्

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं । नौ वर्षको अवधिमा टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाजको विशेष साधारणसभा वैशाख १९ मे दिवसका दिन सम्पन्न भयो । कानुनी रूपमा हरेक ३ वर्षमा साधारणसभाले नेतृत्व छनोट गर्नु पर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयक... थप हेर्नुहोस्