Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आफ्नैबाट ओलीलाई धोका

२०८३ बैशाख १९

ताजा नेपाल

काठमाडौं । पार्टी ठूलो तर नेताहरूले स्वार्थको दलाली गर्न थालेपछि नेकपा एमाले र नेकपाको आन्तरिक संरचना कमजोर भएको हो । पार्टी सत्तामा जाँदा नेता नै विचौलिया र दलाल प्रेमी बन्न पुग्दा कम्युनिष्ट पार्टीभित्रको आक्रोश चर्केक... थप हेर्नुहोस्

त्रिविविका प्रोफेसरकै जाली धन्दा

२०८३ बैशाख १९

ताजा नेपाल

काठमाडौं । क्याम्पसबाट विद्यार्थी संगठन खारेज गर्ने गरी कानुनी हर्कतमा रमाएको रास्वपाको बालेन समूहले त्रिविविका प्रोफेसरहरूले अध्ययन बिदाको नाममा गरेको ठगी भने सतहमा पुगेर खोतल्दैछ । बहुदलीय व्यवस्थासँग त्रिविमा उपकुलपति... थप हेर्नुहोस्

नयाँको कुम्लो देख्दा पुराना ढुक्क

२०८३ बैशाख १९

ताजा नेपाल

काठमाडौं । लभ परेर विवाह गरेका तर ससुराली पक्षले काठमाडौंको मेयर भएपछि मात्रै छोरीसँगको सम्बन्ध स्वीकार गरेका ¥यापर प्रधानमन्त्री बालेन शाहको १९८ तोला सुन र त्यही अनुसारको चाँदीसँगै नगद देखिएपछि रास्वपा २ कित्तामा गयो । ... थप हेर्नुहोस्

पाँच वर्षदेखि हिरासतमा राखिएकी नेता सुकीलाई अब घरमै नजरबन्द

२०८३ बैशाख १८

ताजा नेपाल

काठमाडौं। पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ। जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय तोकिएक... थप हेर्नुहोस्

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

२०८३ बैशाख १८

ताजा नेपाल

वैशाख १८ गते काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बामा पनि भत्काएको हो। गुम्बामा डोजर चलाउनुअघि बु... थप हेर्नुहोस्

उजाड बन्दै सुकुमबासी बस्तिहरु

२०८३ बैशाख १८

ताजा नेपाल

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ । काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टह... थप हेर्नुहोस्

सुधनमाथि संसदीय छानविन समिति बनाउन रास्वपा तयार

२०८३ बैशाख १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि उठेका प्रश्नको अध्ययनका लागि संसदीय छानबिन समिति बनाउने भएको छ। संसदको आगामी अधिवेशनमा विपक्षीको मागबमोजिम गुरुङका सम्बन्धमा संसदीय छानबिन समिति... थप हेर्नुहोस्

रास्वपा संसदीय दलको अनौपचारिक बैठक

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध ... थप हेर्नुहोस्

चक्रपथ विस्तारको लागि चीनले थप्यो ११ अर्ब सहायता

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच ... थप हेर्नुहोस्

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेताबाट हटाइए सिटौला

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेको कांग्रेसले जनाएको छ । यसअघि... थप हेर्नुहोस्