Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गोदावरीको आनन्दवनमा भीषण आगलागी

२०८१ बैशाख १८

ताजा नेपाल

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु खटिएका छन् । डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल पनि जोखिमम... थप हेर्नुहोस्

अन्योल र अस्थिरता नेताका एजेन्डा

२०८१ बैशाख १८

ताजा नेपाल

काठमाडौं । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकताको पक्षधर बन्न नसकेका संसदीय कालको १४ वर्ष सत्ता गुट र मोजमस्तीलाई पार्टीको मुल एजेन्डा बनाएका पुराना दल नेपाली काँग्रेस, एमाले र पछिल्लो समय सधैं जसो सत्तामा बसेको माअ‍... थप हेर्नुहोस्

मोडलिङ र सौन्दर्यलाई सँगसँगै लैजाने सोच छ

२०८१ बैशाख १८

ताजा नेपाल

मञ्जु थापा, मोडल मोडलिङमा भविष्य खोख्नेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । गर्न सक्ने हो भने यो क्षेत्रमा नाम, दाम र प्रतिष्ठा सहजै कमाउन सकिने भएरपनि होला युवा पुस्ताको मोडलिङ प्रति आकर्षण बढेको । यसै मेसोमा... थप हेर्नुहोस्

भिडियोलाई मनोरञ्जनको रुपमामात्र लिनु हुँदैन

२०८१ बैशाख १८

ताजा नेपाल

बबिता श्रेष्ठ, अध्यक्ष, म्युजिक भिडियो निर्देशक समाज पछिल्लो समय सबैभन्दा बढि भिडियो निर्देशन गर्ने महिलामध्ये पर्छिन बबिता श्रेष्ठ । बिगत एक दशक भन्दा बढी समय देखि म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिदैआईरहेकी... थप हेर्नुहोस्

सुहाङ विजयी बन्दा मिलनको जमानतै जफत

२०८१ बैशाख १८

ताजा नेपाल

इलाम। इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। शनिबार भएको उपनिर... थप हेर्नुहोस्

लगानीकर्ताको सुरक्षामा कुनै कमी कमजोरी हुन नदिने

२०८१ बैशाख १८

ताजा नेपाल

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। लगानी सम्मेलनको अन्तिम दिन आयोजित अन्तरक्रियामा बोल्दै उनले गृहमन्त्रालयले... थप हेर्नुहोस्

बझाङ १ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी २६७ मतअन्तरले निर्वाचित

२०८१ बैशाख १७

ताजा नेपाल

१७ वैशाख, धनगढी । बझाङ १ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली का... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ... थप हेर्नुहोस्

अशक्त र गरिब नागरिकको उपचार काठमाडौं महानगरले निःशुल्क गरिदिने

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका ९कामपा०ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो । कामपाका मे... थप हेर्नुहोस्

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्दै गृह मन्त्रालय

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ। तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्... थप हेर्नुहोस्