Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

२०७६ असार १३

ताजा नेपाल

काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । इपीएस कोरियाले गयराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने... थप हेर्नुहोस्

सिरिन्ज आक्रमणकारी समातिए

२०७६ असार १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमा... थप हेर्नुहोस्

फेसबुकबाट परिचय गरी विवाह गर्ने बहाना गरी ठगी गर्ने पक्राउ

२०७६ असार ११

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका- १२ टेकुबाट फेसबुकमार्फत परिचय गरी सुन्दर युवतीसँग विवाह गराइदिने बहाना गरी ४ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने भक्तपुर बालकोट बस्ने दोलखा शैलुङ गाउँपालिका(५ घर भएकी २३ वर्षीय संगिता भन्ने कल... थप हेर्नुहोस्

बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने पक्राउ

२०७६ असार ११

ताजा नेपाल

काठमाडौं, काठमाडौं महानगरपालिका(१६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका ३२ वर्ष... थप हेर्नुहोस्

कुमार पौडेलको मृत्यु मुठभेडमै : गृहमन्त्री

२०७६ असार ९

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युका विषयलाई लिएर थुप्रै शंका उपशंका गरिएको बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरीसँग मुठभेडमै भएको दाबी गरेका छन् ।... थप हेर्नुहोस्

ट्याक्सी तोडफोडमा संलग्न पक्राउ

२०७६ असार ८

ताजा नेपाल

काठमाडौं,  काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा.२ ज २९९ नम्बर र बा.१ ज८६१० नम्बरका ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।     प... थप हेर्नुहोस्

एन्फाको नक्कली टि-सर्ट बेचबिखन गर्ने पक्राउ

२०७६ असार ८

ताजा नेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को नक्कली लोगो समेत प्रयोग गरी टि(सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमु... थप हेर्नुहोस्

इन्काउन्टर भन्दै मारिए पौडेल

२०७६ असार ६

ताजा नेपाल

काठमाडौं । नेकपा विप्लव समूहका जिल्ला इञ्चार्ज ‘इन्काउन्टर’मा मारिएको प्रहरीले बताएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा भएको भनिएको ‘भिडन्त’मा उनको ज्यान गएको हो । नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तम... थप हेर्नुहोस्

६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने पक्राउ

२०७६ असार ५

ताजा नेपाल

काठमाडौं  । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित ‘द अप्रेन्टिस फर्म प्रालि’ नामको ट्रेनिङ सेन्टरका संचालक तारकेश्‍वर नगरपालिका ... थप हेर्नुहोस्

शनिबार नेकपाको सचिवालय बैठक

२०७६ असार ५

ताजा नेपाल

काठमाडौं । सरकारले ल्याएका विधेयकहरुको चौतर्फी विरोध उठिरहेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार बालुवाटारमा दुई घण्टा छलफल गरेका छन् । समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल... थप हेर्नुहोस्