Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लागूऔषध सहित समातिए सिंह

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका-६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १... थप हेर्नुहोस्

प्रहरीलाई नमूना बनाउने घोषणा

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको बताउनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान कार्यालय... थप हेर्नुहोस्

दुई दर्जन जुवाडे पक्राउ

२०७६ श्रावण २३

ताजा नेपाल

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित सोही महानगरपालिका–८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ श्रावण २३

ताजा नेपाल

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित त्रियुगा नगरपालिका–६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी ३० वर्षीय सन्तोष चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी ... थप हेर्नुहोस्

स्याटेलाइटको ठगी छताछुल्ल

२०७६ श्रावण २३

ताजा नेपाल

कामठाडौं । कहिले सिमेन्ट उद्योगका लागि कहिले ग्रामीण क्षेत्रमा मोबाइल सेवा विस्तारका लागि भन्दै साइप्रस, सिंगापुर जस्ता देशबाट भ्रष्टाचार र तस्करीजन्य श्रोतबाट जम्मा गरेको पैसा नेपाल भित्य्राउँदै अहाएका अजय सुमार्गीलाई प... थप हेर्नुहोस्

लक्ष्मी बैंकको नाफा नाफा १ अर्ब ५७ करोड

२०७६ श्रावण २२

ताजा नेपाल

काठमाडौं । लक्ष्मी बैंकको नाफा एक बर्षमा ३३.४३ प्रतिशतले बढेको छ। बैंकले पोहोरको १ अर्ब १८ करोडको नाफालाई १ अर्ब ५७ करोड रुपैयाँ नघाएको हो। बैंकको खुद ब्याज आम्दानी नै साढे ३० प्रतिशतले उक्लिएको छ। बैंकले २ अर्ब ३३ करोडक... थप हेर्नुहोस्

एनसेल टावरमा बम हान्ने पक्राउ

२०७६ श्रावण २२

ताजा नेपाल

नवलपरासी पश्चिम । संगठित अपराध मुद्दामा फरार रहेका अभियुक्त बर्दघाट नगरपालिका-१२ सफईया बस्ने ४१ वर्षीय चैतराम मुसहरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । २०७५ फागुन २९ गते राति सरावल गाउँपालिका-१ तुलसीपुरस्थित महेन्द... थप हेर्नुहोस्

रडले टाउको फुटाउने पक्राउ

२०७६ श्रावण २२

ताजा नेपाल

अर्घाखाँची । सितगंगा नगरपालिका(१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिजको ना... थप हेर्नुहोस्

सहकारीका ठग पक्राउ

२०७६ श्रावण २२

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका(२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई सोमबार नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्

स्कुटर चोर पक्राउ

२०७६ श्रावण २१

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय २ किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिभिन्न समयमा चोरी गरी लुकाई राखेका मोबाइल ८ थान र ग.१२ प ... थप हेर्नुहोस्