Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खेलकुद

अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

२०८० मंसिर २४

ताजा नेपाल

एसिसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई दुई सय ६२ रनको विशाल लक्ष्य दिएको छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९।३ ओभरमा दुई सय ६१ रनको यो... थप हेर्नुहोस्

पीएसएलको प्लाटिनम समूहको सूचीमा सन्दीप

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौं। नेपाली स्पीनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्। सन्दीप पीएसएलको प्लाटिनम समूहको सूचीमा परेका छन्। ‘प्लाटिनम समूह’ का खेलाडीको मुल्य एक लाख ३० हजारदेखि ए... थप हेर्नुहोस्

अष्ट्रेलियाबाट फर्किए चार फुटबलर

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो डेढ वर्षमा राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसहित ५० भन्दाबढीले रोजगारीका लागि देश छाडेका थिए। अधिकांशको गन्तव्य अस्ट्रेलिया हुनेगरेको छ। अझै पनि त्यो क्रम रोकिएको छैन। अस्ट्रेलिया पुगेकामध्ये चार फुट... थप हेर्नुहोस्

अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १० ले हराएको छ । तनापूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए । ८२ औँ मिनेटपछि ब्राजिल... थप हेर्नुहोस्

अष्ट्रेलियालाई छैटौँ पटक विश्वकपको उपाधि

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजे... थप हेर्नुहोस्

विश्वकप विजेता टिमले कति पाउँछ पुरस्कार ?

२०८० मंसिर २

ताजा नेपाल

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आइतबार भारत र अस्ट्रेलियाबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुँदैछ। भारत र अस्ट्रेलिया दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको हो। दुवै टिम हरेक चार वर्षपछि हुने यो प्रत... थप हेर्नुहोस्

एक वर्षपछि अर्जेन्टिनाको उरुग्वेसँग २–० हार

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा एक वर्षपछि हार व्यहोरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा शुक्रबार अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको हो । अर्जेन्टिनाको राजधानी ब्य... थप हेर्नुहोस्

सन्दीप लामिछानेको मुद्दामा २४ मंसिरमा पेसी

२०८० कार्तिक २३

ताजा नेपाल

काठमाडौं। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ। लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले ब... थप हेर्नुहोस्

फाइनलमा ओमानसँग भिड्दैछ नेपाल

२०८० कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्नेछ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८... थप हेर्नुहोस्

यूएईको सामना गर्दै नेपाल

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौं । आसन्न टी २० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल सम... थप हेर्नुहोस्