Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जीबी राईको पत्रबारे सत्तापक्षको बैठकमा चर्चा

२०८१ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दलहरूबीच नेपाल प्रहरीको खोजी सूचीमा रहेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी० को नामबाट पठाइएको इमेलको चर्चा भएको छ । सरकारका सय दिनका कामहरूको मूल्याङ्कन र आगामी कार्यनीति तय ... थप हेर्नुहोस्

नाबालिग बलात्कारका आरोपी बचाउन एसपी नै लागेपछि….

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको विषयमा सशस्त्र प्रहरीका एसपी नै बचाउन लागेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। बालिका बलात्कृत भएको १५ दिनपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान ... थप हेर्नुहोस्

सरकारविरुद्ध यस्तो छ माओवादीको तयारी

२०८१ कार्तिक ९

ताजा नेपाल

सरकारविरुद्ध यस्तो छ माओवादीको तयारी काठमाडौं । सत्ताबाट हट्नु पर्दाको छटपटीमा माओवादी केन्द्र रहेको छ । जनतालाई सडकमा उतारेर फेरि सत्तामा पुग्ने सोच उसमा भए पनि जनतालाई सकडसम्म ल्याउने मुद्दा भेटेको छैन । नेकपा माओवादी... थप हेर्नुहोस्

सत्ता साझेदार दलहरुको बैठक बोलाइयो

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। बैठकमा वर्तमान राजनीतिक घटनाक्र... थप हेर्नुहोस्

फेरि जाग्यो विद्युत प्राधिकरण

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ। प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक... थप हेर्नुहोस्

प्रधानमन्त्रीको पुत्ला जलाउँदा नरोकेको भन्दै चितवनका सीडीओ र एसपी फिर्ता बोलाइए

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले एकसाथ फिर्ता बोलाएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ। यस्तै चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावे... थप हेर्नुहोस्

बक्यौता तिर्न उद्योगलाई दिएको म्याद आज सकिँदै

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय कात्तिक ८ गते बिहीबार सकिँदै छ। अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने ... थप हेर्नुहोस्

लामिछानेलाई दोस्रो पटक आज अदालत लगिँदै

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ। यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन... थप हेर्नुहोस्

स्वास्थ्य बीमामा सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्यः स्वास्थ्यमन्त्री

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन व... थप हेर्नुहोस्

आज नेपालले श्रीलंकाविरुद्ध खेल्ने, साम्बा पनि मैदानमा

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो साढे १ बजे माल्दिभ्स र भुटानबीच त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुँदा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दैछन्। आजको खेलमा स्ट... थप हेर्नुहोस्