Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

२०८४ सम्म प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा

२०८१ चैत्र ८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका छन्। शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका ला... थप हेर्नुहोस्

मैले चाँडै बोल्ने समय आउँदैछः रवि लामिछाने

२०८१ चैत्र ८

ताजा नेपाल

ललितपुर । रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं ज... थप हेर्नुहोस्

काठमाडौं अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि

२०८१ चैत्र ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको ... थप हेर्नुहोस्

पीकेमा स्वतन्त्रले बाजी मार्यो

२०८१ चैत्र ८

ताजा नेपाल

काठमाडौं । काठमाडौँको पद्मकन्या क्याम्पसको स्ववियुमा स्वतन्त्रको प्यानल नै विजयी भएको छ। नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै पीकेको स्ववियुमा विजयी भएको हो। अध्यक्षामा ऐरले ७ सय ३... थप हेर्नुहोस्

राजाको स्वागतमै हल्लिएको मुटु आन्दोलन गरे के होला ?

२०८१ चैत्र ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले फागुन २५ गतेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत समारोह कसैका विरुद्ध नगरिएको बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले कसैका विरुद्धमा आन... थप हेर्नुहोस्

ऊर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग

२०८१ चैत्र ७

ताजा नेपाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्न एकजना प्रतिनिधिसभा सदस्यले माग गरेकी छन् । आज संसदको शुन्य समयमा बोल्दै सांसद ज्ञानु बस्नेतले ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला फैलाएर जन... थप हेर्नुहोस्

लुटाहाका विरुद्ध जनताको आक्रोश

२०८१ चैत्र ७

ताजा नेपाल

गणतन्त्रको जग भ्रष्टाचार र बेथितिमा केन्द्रीत छ । त्यही कारण पूर्व राजाको फिस्टे वक्तव्यले भ्रष्ट शिरोमणिहरूको होस गयो, फागुन २५ को प्रदर्शनले गणतन्त्रको संस्थापक माओवादी अध्यक्ष प्रचण्डको पनि सातो गयो । आफू प्रम हुँदाको... थप हेर्नुहोस्

ठूलालाई पोसेर जनता डस्दै सरकार

२०८१ चैत्र ७

ताजा नेपाल

काठमाडौं । केपी ओलीको चौथो कार्यकाल विवादमुक्त भएन । उनी प्रम भएदेखिनै देश र जनताले केही पाएन । केबल सरकारलाई विपक्षीमाथि दमन गर्न र राम्रा भन्दा हाम्रा काँधमा राखेर ब्यूरोक्रेसीमा हुँडलो मच्चाउने ध्यान छ । राज्यका तीन त... थप हेर्नुहोस्

धरानको पानीमा माफियाको लूट

२०८१ चैत्र ६

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ आफै पनि केही गरौं भन्ने मान्छे हुन् । काठमाडौंका मेयर बालेन शाहको अहंकार र हर्कको अहंकारको अर्थ छैन । तर तिनले उठाएका मुद्दा ठिक छन । काम गर्नेलाई अधिकार नदिने कुण्डले, ... थप हेर्नुहोस्

सम्झौता गर्दै लाज छोप्दै

२०८१ चैत्र ६

ताजा नेपाल

काठमाडौं । देशभरका सामुदायिक विद्यालयहरू यतिखेर आन्दोलित छन् । प्रधानमन्त्रीले निजी विद्यालयको पक्षमा वकालत गरेका छन् । संविधानले स्वास्थ्य, शिक्षा र रोजगारको विषयलाई अनिवार्य भनेको छ । तर प्रधानमन्त्रीले निजी विद्यालयहर... थप हेर्नुहोस्