Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एम्बुुलेन्सको ठक्करबाट एक पैदल यात्रीको मृत्युु !

२०७८ भाद्र ३०

ताजा नेपाल

कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्र... थप हेर्नुहोस्

देशभर मेघगर्जन र चट्याङसहित वर्षा हुने

२०७८ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान महाशाखाको छ । भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अ... थप हेर्नुहोस्

ओेलीको झमेलाले देउवा रोकिए ! फाइल बोक्दै प्रधानमन्त्री खोज्दै

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाण्डौ । आफ्नो पार्टीमा मिलाउदा मिलाउदै विग्रीएको अवस्था सुधार गर्ने तयारीमा रहेका प्रम शेरबहादुर देउवालाई एमाले विभाजन गर्दाको संकट मन्त्री परिषद विस्तारमा देखिएको छ । असार २९ मा प्रम भएका देउवासँग चार मन्त्री एक राज... थप हेर्नुहोस्

हितेन्द्रका दूतले कुलमानलाई टेरेनन्

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणलाई धरासायी बनाउने हितेन्द्र शाक्यका दूतले प्रशासन विभागमा बसेर कार्यकारी निर्देशक कुलमान घिसिङलाई संकट पारेका छन् । प्राधिकरण भित्रको आन्तरिक व्यवस्थापन चुस्त बनाउन प्रशासन विभाग महत्व... थप हेर्नुहोस्

नखाने डिआईजीको देखियो चाला

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाण्डौ । आफू पनि खान्न अरुलाई दिन्न भन्ने डिआईजी चन्द्र प्रकाश गौतमले आलु प्याज पक्रने दाम आउने छोड्ने गरेपछि छिन्नमस्ता बाहिनीको स्वच्छताले प्रदेश २ का रौतहट, पर्सा र बाराका शसस्त्र प्रमुखहरु दंग छन् । मुखले धुमुवा र... थप हेर्नुहोस्

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

२०७८ भाद्र २९

ताजा नेपाल

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । सचिव ढकालका अनुसार बैठकको मुख्य... थप हेर्नुहोस्

असोजको दोस्रो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्दै

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८(९ गतेदेखि अग्रिम टिकट बुकिङ खुल... थप हेर्नुहोस्

ललितपुरमा विद्यालय भौतिक रुपमा सञ्चालनको जिम्मा विद्यालयलाई नै

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी असोज ९ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गराउन विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा र कार्ययो... थप हेर्नुहोस्

पुण्य गौतमले गरे प्रहरी हिरासतमै अनशन

२०७८ भाद्र २९

ताजा नेपाल

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए । ‘अ... थप हेर्नुहोस्

सभाको बैठकका लागि २ कार्यसूची, आज पनि अवरोध गर्ने एमाले

२०७८ भाद्र २९

ताजा नेपाल

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र द... थप हेर्नुहोस्